२०८३ जेठ २ शनिवार , ०५:०५:११ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुग्नुका साथै घाइतेको सङ्ख्या ३४७ पुगेको जनस्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । स्वास्थ्य कार्यकर्तालाई घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा पठाइएको […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । सरकारले लीलादेवी गडतौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले गडतौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए। गडतौला यसअघि निमित्त मुख्यसचिवको जिम्मेवारीमा थिइन्। गत असार […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । सरकारले युरिया मल आयातका लागि ठेक्का खुलाएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार मेट्रिक टन युरिया आयात गर्नका लागि आज ठेक्का आह्वान गरेको हो । ई–बिडिङ मार्फत ३० हजार मेट्रिक टन […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले बढेको छ । हिजो १७ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ७० दशमलव १८ अङ्कले बढेर २ हजार ३१० दशमलव ५९ विन्दुमा पुगेको छ । शेयर […]

मङ्गलवार, साउन १, २०८१

झापा । सिङ्गापुरमा वृद्ध जनसङ्ख्या बढ्दै गएको भन्दै सरकारले चिन्ता जनाएको छ । सिङ्गापुरको सामाजिक तथा परिवार विकास मन्त्रालयले हिजो सार्वजनिक गरेको पारिवारिक प्रवृत्ति प्रतिवेदनअनुसार सिङ्गापुरमा वृद्ध वासिन्दाहरूको सङ्ख्या सन् २०१३ मा ३५ हजार १६० […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । दक्षिण कोरियाको बुसानमा सम्पन्न १६ औँ कोरियन ओपन अन्तर्राष्ट्रिय कराँते डो च्याम्पियनसिपमा नेपाली खेलाडीले एक स्वर्ण र दुई रजत पदक जितेका छन् । प्रतियोगितामा नेपाली खेलाडी अनिल थोकरले स्वर्ण पदक जितेका छन् । […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । मंगलबारदेखि ‘ऐतिहासिक पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ सुरु भएको छ । विराट महायज्ञ साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुने मानवसेवा फाउन्डेसनले जनाएको छ । श्रावण […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकास, निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले फोहोर व्यवस्थापन लगायतका विषयमा भारतीय राजदूत नवीन श्रीवास्तवसँग कुराकानी गरेका छन्। नवनियुक्त उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूत श्रीवास्तवले मंगलबार शिष्टाचार भेटवार्ता गरेका थिए। सो क्रममा उनीहरूबीच मन्त्री […]

मङ्गलवार, साउन १, २०८१

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी […]

मङ्गलवार, साउन १, २०८१