२०८३ जेठ २ शनिवार , ०४:१०:३१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको शुक्रवार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७ शव फेला परेका छन् । सशस्त्र प्रहरी बल नेपालकाअनुसार विभिन्न ठाउँमा भेटिएका १७ मध्ये ९ वटा […]

बुधवार, साउन २, २०८१

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पत्ति विवरण बुझाउन ७ बुँदे सूचना जारी गरेको छ । मन्त्रालयले हिजो सूचना निकालेर आउँदो भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन भनेको हो । मन्त्रालयले निजामती, स्थायी […]

बुधवार, साउन २, २०८१

काठमाडौँ । नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारमा मन्त्रीहरु पठाउँदा समावेशिता र क्षेत्रीय सन्तुलनलाई उपेक्षा गरेको भन्दै नेतृत्वप्रति नेताहरूले असन्तुष्टि जनाएका छन् । मन्त्री छनोट गर्दा नेतृत्वले आफ्नो गुटको बफादार र अनुकूल हुने व्यक्ति बाहेक अरूलाई प्राथमिकतामा […]

बुधवार, साउन २, २०८१

काठमाडौं । अभिनेत्री तथा नेतृ रेखा थापाले पुत्रीलाभ गरेको चार महिना पुग्यो । अमेरिकाको कोलोराडोमा उनले छोरी वैभवीलाई जन्म दिएकी थिइन् । यतिबेला उनी काठमाडौंस्थित घरमा छोरीको स्याहारसुसारमा व्यस्त छिन् । प्रायः सेलिब्रेटी बच्चा जन्माउने […]

बुधवार, साउन २, २०८१

काठमाडौं । मुगु जिल्लामा भूकम्प गएको छ । मुगुको दार्मा आसपास केन्द्र भएर भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान ४ः४० बजे ३.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।भूकम्पको धक्काले क्षति पुगेको विवरण […]

बुधवार, साउन २, २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गत बुधबार तीन समितिको बैठक बस्दै छ।महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा राज्यको मूलप्रवाहमा मधेशी समुदायको समावेशिताको अवस्था र मधेशी आयोगले […]

बुधवार, साउन २, २०८१

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिमका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको […]

बुधवार, साउन २, २०८१

काठमाडौं । आषाढ शुक्ल एकादशी अर्थात् बुधबार हरिशयनी एकादशी। सनातन धर्मावलम्बी आँगनमा तुलसीरोपण गर्दैछन्। बुधबार ३१.४५ घडीपला एकादशी तिथि रहेको पञ्चाङ्गमा उल्लेख छ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी […]

बुधवार, साउन २, २०८१

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता दुई बस र यात्रु खोज्न सशस्त्र प्रहरी बलका तीन सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् । मंगलबार १ साउनदेखि सशस्त्र प्रहरी बलले गण्डक ब्यारेजसम्म […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबार पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ । समितिले पूर्वमहालेखापरीक्षक तथा पूर्वरजिस्ट्रार टंकमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्धय गोपीनाथ मैनाली र डा. दामोदर […]

मङ्गलवार, साउन १, २०८१