काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले गएराति एक बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोलमा प्रतिलिटर चार तथा डिजेल र मट्टितेलमा प्रतिलिटर तीन […]
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार देशभर साधरणतया बदली रही मधेश, बागमती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। […]
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट)सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ।सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर […]
सुर्खेत । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।सोमबार राति आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो। घटनामा […]
काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले क्राइम एक्सन प्लान (क्याप) को चौथो कार्ययोजना स्वीकृत गरेका छन् । सोमबार मन्त्रालयमा पदभार सम्हाल्दै उनले क्यापको चौथो कार्ययोजना स्वीकृत गरेका हुन् । अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल […]
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सीमा समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान हुने बताएकी छन् । सोमबार पदभार ग्रहण गर्दै उनले सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नु नपर्ने बताइन् । ‘पहिलाभन्दा अहिले […]
झापा । अस्ट्रेलियाले स्कटल्यान्ड र इङ्गल्यान्डसँगको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि युवा खेलाडी समेट्दै टोली घोषणा गरेको छ । डेभिड वार्नरले सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएपछि अस्ट्रेलियाले २२ वर्षीय जेक फ्रेजर म्याकगर्कलाई […]
जनकपुर । मधेस प्रदेश सरकारले असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका […]
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बसका यात्रुमध्ये अहिलेसम्म १३ जनाको शव भेटिएको छ । भेटिएका शवमध्ये आठ वटा शवको सनाखत भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले […]
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालय पुगेर मन्त्री देउवाले बिपीको शालिकमा माल्पार्पण गरेकी थिइन्। त्यसपछि उनी बगलामुखी मन्दिर पुगेर दर्शन गरेकी […]