२०८३ जेठ २ शनिवार , ०६:५२:४० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नवनियुक्त श्रममन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् । शपथ ग्रहणपछि सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यकक्षमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । यसअघि श्रममन्त्री रहेका भण्डारीले ४ महिनापछि पुनः […]

सोमवार, असार ३१, २०८१

झापा । अफगानिस्तानमा पछिल्लो ६ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको ज्यान गएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । डब्ल्यूएचओको प्रतिवेदनअनुसार जनवरीदेखि जुलाईसम्मको ६ महिनामा ३६ हजार ६१८ जनामा दादुरा सङ्क्रमण पुष्टि भएकोमा […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद पूर्वाधारको विषयमा जोड दिएका हुन् । यससँगै […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् । त्यसअघि उनले लैनचौरस्थित शहीद स्मारकमा रहेका […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले संघीय अस्पतालमा लाइन लाग्न […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा हिजो उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४० दशमलव ४१ […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएका रिजालले पदभार ग्रहण गर्दै सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । कार्यदललाई […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना कम गर्न नीति बनाउने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले दुर्घटना न्यूनीकरण गर्न नीतिगत व्यवस्था गर्ने बताएका हुन् । मन्त्रालयमा आफूले काम गर्दै […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहनाअनुसार सुविधायुक्त सहर बनाउने काम गरिने बताएका छन्। शपथपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै सोमबार उपप्रधानमन्त्री सिंहले मन्त्रालयको काम, कर्तव्य र अधिकार तथा सीमाभित्र रहेर […]

सोमवार, असार ३१, २०८१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ६ साउनमा विश्वासको मत लिने भएका छन् । सोमबार बिहान मुख्यमन्त्री निवासमा सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीचको छलफलपछि मुख्यमन्त्री जम्कट्टेल साउन पहिलो हप्ताभित्र […]

सोमवार, असार ३१, २०८१