२०८१ माघ २९, मङ्गलवार , ०८:२०:१४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौ । सुनसरीमा धेरै भारी वर्षा मापन भएको छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार गत चौबिस घन्टामा चतरा स्टेशनमा धेरै भारी वर्षा मापन भएको हो। पछिल्लो २४ घन्टामा त्यहाँ १५४ मिलिमिटर वर्षा भएको छ। त्यहाँ पछिल्लो […]

सोमवार, भदौ ४, २०८०

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्याय सम्पादन सम्बन्धी काम कारबाहीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगको सम्भाव्यता अध्ययन गरिने बताएका छन् । संसदीय सुनुवाइ समितिको आजको बैठकमा विद्युतीय अदालतको अवधारणा प्रस्तुत गर्दै श्रेष्ठले एआईको प्रयोगको […]

सोमवार, भदौ ४, २०८०

विराटनगर । कोसी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार आफैँले बोलाएको प्रदेशसभा बैठक छलेर काठमाडौं हिँडेपछिको परिस्थितिबारे प्रदेशसभा सचिवालयले कानुन व्यवसायीसँग परामर्श थालेको छ । उपसभामुख दनुवारले बिरामी भएको भन्दै अनुपस्थित हुने सूचना दिएपछि प्रदेशसभाको बैठक कसरी […]

सोमवार, भदौ ४, २०८०

काठमाडौं । स्पेनलाई महिला विश्वकप फुटबल विजेता बनाउन एक मात्र निर्णायक गोल गरेकी कप्तान ओल्गा कार्मोनाका बुबाले विश्वकप फाइनलको दुई दिनअघि मात्रै निधन भएको थियो । तर आइतबार विश्वकपको फाइनलमा इंग्ल्याण्डविरुद्ध टिमको नेतृत्व गरेर मैदान […]

सोमवार, भदौ ४, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन सूचना प्रकाशन गरेको छ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति लिएको […]

सोमवार, भदौ ४, २०८०

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज सोमबार विश्वासको मत दिने सम्भावना टरेको बताएका छन् । थापाले आइतबार विश्वासको मत लिने प्रस्ताव गरेका थिए, तर उपसभामुख सृजना दनुवारले ४ गते १ बजेका लागि समय […]

सोमवार, भदौ ४, २०८०

काठमाडौँ । जापानमा हुने स्मार्ट शहरहरूसम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा नेपालका तीन नगर प्रमुख सहभगाी हुने भएका छन् । कार्यक्रमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र परशुराम नगरपालिका प्रमुख भरत जोशीलाई […]

सोमवार, भदौ ४, २०८०

काठमाडौँ । ललिता निवास प्रकरणबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) पूर्वप्रधानमन्त्री द्वय डा। बाबुराम भट्टराई र माधव नेपालसंग जानकारी लिएको छ। आइतबार राति पूर्वप्रधानमन्त्री द्वय डा. बाबुराम भट्टराई र माधव नेपालसंग जानकारी लिएको सीआइबीका प्रवक्ता नवराज […]

सोमवार, भदौ ४, २०८०

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका-१ ठूलोखोलामा एक महिला सुतेकै अवस्थामा मृत फेला परेकी छन् । मृत्यु हुनेमा पाँचथर घर भएकी ४६ वर्षीया मन कुमारी सारुमगर रहेको प्रहरीले जनाएको छ । उनी ठूलोखोलामा निर्माणाधीन कोल्डस्टोर भवनमा […]

सोमवार, भदौ ४, २०८०

बार्सिलोना । साबिक विजेता बार्सिलोनाले ला लिगाको नयाँ सिजनमा पहिलो जीत हात पारेको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले क्याडिजलाई २–० गोलले हराएको हो । क्याम्प नाउको पुननिर्माण कार्य चलिरहेकाले बार्साले यो सिजन […]

सोमवार, भदौ ४, २०८०