२०८१ माघ ३०, बुधवार , ०७:२२:०९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भुटानबाट लखेटिएका नेपाली भाषी र पितृभूमि नेपालमा शरणार्थी बनाइएकाको समस्याको मानवीय समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको छ। भुटानमा जन्मिएका नेपाली मूलका अमेरिकी युवा व्यवसायीको सम्मिलित संस्था इन्ट्रा नेसनल […]

बुधवार, भदौ १३, २०८०

काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछयाएको नेपालले खराब सुरुवात गरेको छ । मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको […]

बुधवार, भदौ १३, २०८०

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विद्युतीय चुरोट (भेप) मार्फत भएको करिब ९ किलो सुन तस्करीमा अनुसन्धानका लागि नेपाल प्रहरीको […]

बुधवार, भदौ १३, २०८०

काठमाडौं । कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३४३ रनको विशाल लक्ष्य लिएको छ । मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीलाई खेलको सुरुवातमा […]

बुधवार, भदौ १३, २०८०

काठमाडौँ । एसिया कप किक्रेटमा पाकिस्तानका कप्तान बाबर आजमले नेपाल विरुद्ध शतक प्रहार गरेका छन। पाकिस्तानको मुल्तानमा जारी यो खेलमा नेपाल विरुद्ध टस जितेर घरेलु टोलीले पहिला ब्याटिङ रोजेको हो। बाबर आजमले ११० बलमा १० […]

बुधवार, भदौ १३, २०८०

काठमाडौं । प्रतिजैविक औषधिमा अनिवार्य रुपमा प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । औषधि सल्लाकार समितिको ५५औं बैठकबाट विभागलाई सो व्यवस्था लागू गर्न सिफारिस […]

बुधवार, भदौ १३, २०८०

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठक सिरहामा सुरू भएको छ । एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा निर्वाचित भएको सिरहाको धनगढीमाई नगरपालिका १४ स्थित सर्रे अम्वासमा बुधवार दिउँसो बैठक सुरू भएको हो । बैठकमा […]

बुधवार, भदौ १३, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्क राष्ट्रहरूबीच आपसी समझदारी र सहकार्य आवश्यक भएको बताएका छन् । सार्कका महासचिव इसला रुवान विराकुनले गरेको बिदाइ भेटका क्रममा राष्ट्रपति पौडेलले यस्तो धारणा राखेका हुन् । “सम्माननीय राष्ट्रपति श्री […]

बुधवार, भदौ १३, २०८०

काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २।८२ अंकले गिरावट हुँदा १९९०.५९ को विन्दुमा बन्द भएको छ । बुधबार नेप्सेमा १३ उपसूचक मध्ये […]

बुधवार, भदौ १३, २०८०

काठमाडौं । बहुचर्चित मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना बुधबारदेखि कार्यान्वयनमा गएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको उपस्थितिमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन […]

बुधवार, भदौ १३, २०८०