काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई अनावश्यक दुःख नदिन म्यानपावर व्यवसायीलाई चेतावनी दिएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै म्यानपावर व्यवसायीले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनौट […]
झापा । ताइवानको दक्षिणी तटमा एउटा जहाज डुबेको छ । जेमी नामक ताइफुका कारण नौ जना चालक दलका सदस्य सवार रहेको फू सुन नामक एउटा मालवाहक जहाज डुबेको हो । सो जहाजमा सवार सबै म्यानमारका […]
काठमाडौं । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ अङ्कले बढेर २ हजार ५६८ दशमलव ११ विन्दुमा पुगेको छ । आज विकास बैंक, जलविद्युत्, लगानी र अन्य बाहेक […]
झापा । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विद्रोही समूह हमासको पूर्णरूपमा अन्त्य नभएसम्म गाजामा आक्रमण नरोकिने बताएका छन् । विरोध र बहिष्कारकाबीच अमेरिकी कांग्रेसको संयुक्त सभामा सम्बोधन गर्दै नेतन्याहुले हमासमाथिको कारबाही नरोकिने बताएका हुन । यसअघि […]
काठमाडौं । लोकसेवा आयोगले लिने लिखित परीक्षाको प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन मात्रै ४५ अंक ल्याउनुपर्ने भएको […]
विराटनगर । मोरङको उर्लाबारीमा एक जना चिकित्सक मृत फेला परेका छन्। उर्लाबारीमा रहेको अरनिको हस्पिटलमा कार्यरत डा. मनिषकुमार यादव डेरामै मृत फेला परेका हुन्। ३३ वर्षीय रेडियोलोजिस्ट यादव बिहीबार बिहान कोठामा मृत भेटिएको प्रहरीले जानकारी […]
झापा । मौरिटनियामा एउटा जहाज दुर्घटना हुँदा २५ जना आप्रवासीको मृत्यु भएको छ । राजधानी नौआकचोट नजिकै भएको सो घटनामा १९० जना बेपत्ता रहेका र उद्धार कार्य जारी रहेको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले […]
झापा । गएको सोमवार विश्वको औसत तापक्रम अहिलेसम्मकै उच्च रहेको पाइएको छ । युरोपेली युनियनको मौसम अनुसन्धान केन्द्रका अनुसार गएको आइतवार पनि तापक्रमले अहिलेसम्मको रेकर्ड तोडेकोमा सोमवार फेरि अर्को रेकर्ड बनेको हो । गएको सोमवार […]
काठमाडौं । सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने भएको छ । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्ने तयारी गरेको हो । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा […]
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख नदिन इजाजत पत्र प्राप्त संस्थाहरू (म्यानपावर) लाई चेतावनी दिएको छ । म्यानपावर व्यवसायीहरूले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनौट नहुँदै राहदानी लिने, वैदेशिक […]