२०८३ जेठ १ शुक्रवार , १०:१८:०३ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र केही राजनीतिज्ञको हत्याको षड्यन्त्र गरेको आरोपमा इरानसँग सम्बन्ध रहेको एक पाकिस्तानी नागरिकलाई पक्राउ गरिएको छ । एफबीआईका निर्देशक क्रिस्टोफर रेले हत्याको षड्यन्त्रलाई इरानसँग जोडेका छन् । ४६ वर्षीय […]

बुधवार, साउन २३, २०८१

विराटनगर । मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा अहिले दुईवटा डुङ्गा (नाउ) सञ्चालनमा आएका छन् । ११ वर्षअघि निर्माण सम्पन्न भएको पुल बेकामे बनेपछि रतुवा खोलामा डुङ्गाको प्रयोग गर्न थालिएको हो । वर्खायाम सुरु […]

बुधवार, साउन २३, २०८१

झापा । बंगलादेशमा प्रहरी युनियनले देशका प्रत्येक प्रहरीको सुरक्षा सुनिश्चित नभएसम्म प्रहरी हडतालमा रहने बताएको छ । बंगलादेश प्रहरीले प्रदर्शनकारीमाथि गोली रहरले नभइ बाध्यता चलाउनुपरेको बताएको छ । देशको प्रहरी संगठन ‘बंगलादेश प्रहरी सेवा संघ’ […]

बुधवार, साउन २३, २०८१

काठमाडौं । केही दिनदेखि बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । दूतावासले बेलायतमा रहेका एवम् बेलायत भ्रमण गर्न लागेका सम्पूर्ण नागरिकलाई प्रदर्शन र हुलदङ्गा भएको […]

बुधवार, साउन २३, २०८१

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई महिनाको अवधिमा गरेका अध्ययन र छानबिन प्रक्रिया टुङ्गाएर प्रतिवेदन लेखन प्रक्रिया अगाडि बढाएको छ । समितिका सभापति सूर्य थापाले संसदीय […]

बुधवार, साउन २३, २०८१

इलाम । इलामका पत्रकार सटेन्द्र जवेगुलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य सटेन्द्र सहित ६ जनालाई […]

बुधवार, साउन २३, २०८१

झापा । सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कांस्यसहित सबैभन्दा बढी ८६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, […]

बुधवार, साउन २३, २०८१

झापा । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी आज मात्रै ७ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। पहिरोमा परी बाग्लुङमा ६ बालबालिकासहित ८, गुल्मीमा चार र बाढीले बगाउँदा काभ्रेमा एक जनाको मृत्यु भएको हो। […]

बुधवार, साउन २३, २०८१

रौतहट । रौतहटस्थित लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव ४ किलोमिटर टाढा भेटिएको छ । परोहा नगरपालिका–४ का १६ वर्षीय सचिनकुमार रायको शव घटनास्थलबाट ४ किलोमिटर टाढा सशस्त्र प्रहरीले मंगलबार साँझ फेला पारेको […]

बुधवार, साउन २३, २०८१

झापा । बङ्गलादेशका पूर्व विदेशमन्त्री तथा अवामी लिगका सह–महासचिव हसन महमुदलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी हिरासतमा राखिएको छ । उनले देश छोड्न खोजिरहेका बेला अध्यागमन प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ । यसअघि […]

बुधवार, साउन २३, २०८१