२०८३ जेठ १ शुक्रवार , ११:१६:३४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात् पुरक परीक्षा आजदेखि शुरु हुँदैछ । यसअघि उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको हो । परीक्षा बिहान ११ बजेदेखि […]

बुधवार, साउन २३, २०८१

काठमाडौं । नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली जाने भएका छन् । उपाधिका लागि नेपालले बुधबार साँझ ५ बजे भारतसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड […]

बुधवार, साउन २३, २०८१

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । कांग्रेस सचिवालय स्रोतका अनुसार बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने भएको हो । महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि […]

बुधवार, साउन २३, २०८१

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । नगरप्रमुख हेमकर्ण पौडेलका अनुसार नगर क्षेत्रमा सहुलियत बस सेवा सुरु गर्ने उद्देश्यले चार वटा बस खरिद गरिएको छ । यो सेवा […]

बुधवार, साउन २३, २०८१

काठमाडौं।संघीय संसद्का चार समितिको बैठक बुधबार बस्दै छ।बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता छलफल गर्ने कार्यसूची छ। यस्तै केही नेपाल ऐनलाई […]

बुधवार, साउन २३, २०८१

काठमाडौं। स्सातवटै प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। देशभर साधारणतया बदली रहँदा कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा पनि […]

बुधवार, साउन २३, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक कक्ष (इमर्जेन्सी) मा उपचार गर्न आउने बिरामीलाई तत्काल उपचार दिन स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गरी इमर्जेन्सीमा आउने बिरामीलाई […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । श्रीलङ्कालाई हराउँदै भारत काभा महिला भलिबल लिगको फाइनलमा पुगेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो । भारतले […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सबै उपायहरू अवलम्बन गर्ने बताएका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा सिमलताल दुर्घटना अध्ययन गर्न गठित समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटना न्यूनीकरण गर्नका […]

मङ्गलवार, साउन २२, २०८१

झापा । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले देशको संसद भंग गर्ने आदेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो । राष्ट्रपति मोहम्मद शहाबुद्दीनसँग तीन सेनाका प्रमुख, विभिन्न राजनीतिक […]

मङ्गलवार, साउन २२, २०८१