२०८३ जेठ १ शुक्रवार , ०१:२०:५१ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मुद्दा दर्ता भएको छ । गत महिना भएको हिंसात्मक झडपमा एक व्यक्तिको मृत्यु भएको भन्दै हसिना र अन्य ६ जनाविरुद्ध हत्याको मुद्दा दर्ता गरिएको हो । मंगलबार मिडिया […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले मंगलबार शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई देशबीचको सदियौंदेखिको आपसी सम्बन्ध र हितका विषयमा छलफल […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको सनाखत भएको छ । हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको परिवारबाट पहिचानको आधार संकलन भएर मृतकको दाँतको परीक्षणबाट सनाखत भएको हो । चिनियाँ पर्यटक जुदाड […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । अफगानिस्तान र श्रीलङ्कासँगको टेस्ट शृङ्खलाका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ । न्युजिल्यान्डले टिम साउदीसँगको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । न्युजिल्यान्डको टोलीमा प्रमुख ब्याटरहरू डेभन कन्वे, ग्लेन फिलिप्स, रचिन रविन्द्र […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । हिजो ७० अङ्कभन्दा धेरैले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव १८ अङ्कले घटेर २ हजार ९२३ दशमलव ४६ विन्दुमा झरेको छ । आज दिनभर […]

मङ्गलवार, साउन २९, २०८१

झापा । रूस र युक्रेनबीच बढ्दो द्वन्द्वका बीच पछिल्लो समय युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ। युक्रेनको बढ्दो आक्रमक गतिविधिका कारण रुसको सिमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट करिब ११ हजार मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको काम कारबाहीप्रति सन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा महामन्त्री थापाले प्रधानमन्त्रीले मेहनत गरेको देख्दा खुशी लागेको टिप्पणी गरेका हाुन । […]

मङ्गलवार, साउन २९, २०८१

झापा । बङ्गलादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ । यो बङ्गलादेशमा १३ वर्ष यताकै सबैभन्दा बढी वृद्धि दर रहेको बङ्लादेशको तथ्याङ्क विभाग (बीबीएस) ले सोमबार जनाएको छ। मुख्यतया खाद्यान्नको मूल्य वृद्धिका कारण मुल्यवृद्धिदर […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौँ । बंलादेशमा अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि भएको आक्रमणबारे सरकार मौन बस्नु नहुनेमा सांसदहरूले जोड दिएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले बंगलादेशका पछिल्ला घटनाक्रमबारे धारणा राख्दै सो बारेमा ध्यानाकर्षण गराएका हुन् । […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने घोषणा गरेका छन्। विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरुलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले […]

मङ्गलवार, साउन २९, २०८१