गुल्मी । गुल्मीका रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका नेपाल पक्षी संरक्षण सङ्घले जनाएको छ । सङ्घले गरेको सर्वेक्षणमा मदाने वन क्षेत्रमा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो […]
बारा । निजगढ नगरपालिका–११ मा भुरकोट जातको रुखको हाँगा भाँचिँदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । मंगलबार दिउँसो करिब ३ बजे निजगढ नगरपालिका–१० स्थित लालगाउँबाट रतनपुर जाँदै गरेको प्र २–०२–०१७ […]
झापा । यही सोमबार अर्थात् अगष्ट १२ मा बेलायतको क्याम्ब्रिजको अधिकतम तापक्रम ३४.८ डिग्री सेल्सियस पुग्यो । यो तापमान यस वर्षको सबैभन्दा उच्च हो । गत वर्षको जुलाइमा त्यहाँको अधिकतम तापमान ३२ डिग्री सेल्सियससम्म पुगेको […]
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन बानेश्वरमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको […]
काठमाडौं । कतारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने एसियन कोअपरेसन डायलग (एसीडी) सम्मेलनमा सहभागी हुन निम्तो दिएको छ । नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले प्रधानमन्त्री ओलीलाई भेट गर्दै कतारका […]
झापा । त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा भएको डुरान्ड कप २०२४ मा सान्त्वना जित निकालेको छ । आर्मीले जवाहरलाल नेहरु स्टेडियममा हिजो भएको खेलमा रंगदाजीद फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । समूह […]
झापा । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध हत्या मुद्दामा छानबिन हुने भएको छ । गत महिना नागरिक आन्दोलनका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा बङ्गलादेशको एक अदालतले हसिना र उनको प्रशासनका शीर्ष ६ व्यक्तिविरुद्ध […]
विराटनगर। नेपाल प्रवेश गर्न लागेका दुई बंगलादेशी नागरिकलाई मोरङको नाकाबाट नेपाली सुरक्षाकर्मीको टोलीले फिर्ता गरेको छ । मोरङको विराटनगर महानगरपालिका-१५ हुलास चोकमा रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म (प्रसीसु) गुल्म रानीबाट खटिएको सशस्त्र प्रहरीको ५ जनाको […]
झापा । इजरायलद्वारा एक विद्यालय भवनमा साताको अन्त्यमा भएको आक्रमणमा मारिएका प्यालेस्टिनीहरूको ७५ शव पहिचान गरेका छन्। उद्धारकर्ताहरूले कम्तीमा ९३ जनाको मृत्यु भएका बताएका छन्। इजरायली सेनाले गाजा सहरको अल–ताबीन धार्मिक विद्यालय परिसरमा शनिबार बिहान […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाइरहेको बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरैलाई रोजगारी दिन […]