२०८३ वैशाख ३१ बिहिवार , १२:२०:१२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गर्ने भएको छ । उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मान गर्न लागिएको हो । उत्कृष्ट निजामती सेवा […]

शनिवार, भदौ २२, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम ९ साउन २०८१ मा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को नियमानुसार ठूला जहाज दुर्घटना जाँच गर्दा प्रारम्भिक निष्कर्ष […]

शुक्रवार, भदौ २१, २०८१

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नं. १० स्थित सोरुङ छविसेमा आमा–छोरा हत्या घटनाको अनुसन्धानमा प्रहरी खटिएको छ । घटना भएको २४ घण्टा बितिसक्दा पनि परिवारको तर्फबाट प्रहरीमा जोहरी दरखास्त दर्ता भएको छैन । बिहीबार […]

शुक्रवार, भदौ २१, २०८१

काठमाडौं । टिकटकमा चर्चित स्मारिका ढकालले ‘ज्ञानशास्त्र’बाट फिल्ममा डेब्यु गर्ने भएकी छन् । टिकटकरको रुपमा उदाएकी उनलाई निर्माताले शीर्ष भूमिकामा अनुबन्धित गरेका छन् ।स्मारिकालाई टिकटकमा पछ्याउनेको संख्या ११ लाख छ । कलाकार समेत रहेका दिनेश […]

शुक्रवार, भदौ २१, २०८१

बागलुङ । बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा गएराति बग्दा सोही ठाउँका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको […]

शुक्रवार, भदौ २१, २०८१

काठमाडौं । भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजा(आराधना गरी मनाउँदैछन्।पञ्चांगमा आज १५ घडी ५७ पला अर्थात् मध्याह्न १२ बजेर ८ मिनेटसम्म तृतीया तिथि रहने र त्यसपछि चतुर्थी (चौथी) […]

शुक्रवार, भदौ २१, २०८१

काठमाडौं । देशका विभिन्न भागमा अहिले वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार दिउँसो […]

शुक्रवार, भदौ २१, २०८१

झापा । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस बिहीबार मनाइँदै छ। दिवसको नारा ‘तीनै तहका सरकारको प्रतिवद्धता : मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ तय गरिएको छ। सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ […]

बिहिवार, भदौ २०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलिम्पिक्समा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई सरकारले पुरस्कार राशीको कर कट्टा नगर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित बधाई तथा सम्मान कार्यक्रममा […]

बिहिवार, भदौ २०, २०८१