२०८३ वैशाख ३१ बिहिवार , ०१:०२:५४ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । भारतले फुट्ने जोखिम भएका हिमतालमा उच्च–प्रविधियुक्त चेतावनी प्रणाली जडान गरिरहेको छ । जलवायु परिवर्तनका कारण हिमतालहरू फुट्ने खतरा बढेको भन्दै झण्डै २०० वटा हिमतालमा प्रविधियुक्त चेतावनी प्रणाली जडान गरेको त्यहाँका प्रकोप अधिकारीहरूले बताएका […]

बुधवार, भदौ १९, २०८१

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज ६२औँ स्थापना दिवस मनाउँदैछ । मानवीय संस्थाका रूपमा रहेको नेपाल रेडक्रसमा ११ लाखभन्दा धेरै स्वयंसेवक मानवीय सेवाको कार्यमा सक्रिय रहेका संस्थाका महामन्त्री भूपतिलाल […]

बुधवार, भदौ १९, २०८१

काठमाडौं । गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने भन्दै संसद्‌मा आवाज उठेको छ । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद चन्द्र भण्डारीले गायिका माझीलाई सार्वजनिक गर्न माग गरेका छन् । संसद् बैठकमा उनले भने, ‘मैले […]

बुधवार, भदौ १९, २०८१

काठमाडौं । पेरिस पारालिम्पिकस्‌ अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली आज स्वदेश फर्किँदै छ।टोलीलाई त्रिभुवन अनन्तरार्ष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी छ। राष्ट्रिय खेलकुद परिषद् राखेपले पलेशासहित नेपाली टीमलाई […]

बुधवार, भदौ १९, २०८१

काठमाडौं । देशका केही भूभागमा वर्षा भइरहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा […]

बुधवार, भदौ १९, २०८१

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले पार्टीले बुझाएको ध्यानाकर्षणपत्र कार्यान्वयनका लागि सरकारलाई दबाब दिने भएको छ । मंगलबारदेखि पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा महासचिव शंकर पोखरेलले पेस गरेको वार्षिक कार्ययोजनामा […]

मङ्गलवार, भदौ १८, २०८१

झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गोलियाका राष्ट्रपति उखनागिन खुरेलसुखसँग भेट गरेका छन् । गएको वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले फक्राउ पूर्जी जारी गरेपछि आईसीसीको सदस्य देशमा पुटिनको यो पहिलो भ्रमण हो । आईसिसी, […]

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भोलि नगर परिक्रमा गराउने भएको छ । पारा ओलम्पिकमा पलेशाले नेपालका लागि ऐतिहासिक पदक जितेको भन्दै उनको सम्मानमा नगर परिक्रमा […]

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ मा हुने निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताएका छन् । मंगलबार सुरु भएको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०८४ को निर्वाचनमा एमालेले […]

मङ्गलवार, भदौ १८, २०८१

झापा । गणतन्त्र कङ्गोको सबैभन्दा ठूलो जेल तोड्ने प्रयासमा कम्तीमा १२९ जनाको ज्यान गएको छ । ५५ जनाभन्दा धेरै घाइते भएका कङ्गोका आन्तरिक मन्त्री ज्याक्वेमेन शाबानीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । जेल […]

मङ्गलवार, भदौ १८, २०८१