काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४६ अङ्कले घटेर २ हजार ७०१ दशमलव ९० विन्दुमा झरेको छ । आज दिउँसो १२ बजेर […]
काठमाडौं । इङ्गल्यान्डका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटको सबै फर्म्याटबाट सन्न्यास लिने घोषणा गरेका छन् । बेलायती अखबार ‘डेली मेल’ सँगको कुराकानीमा ३७ वर्षीय अलराउन्डर मोइन अलीले आफू अस्ट्रेलियासँगको आउँदो शृङ्खलाका लागि टोलीमा नपरेको र […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न सरोकारवालालाई निर्देशन दिएका छन् । आइतबार सडक दुर्घटना न्यूनीकरण सम्बन्धमा मन्त्रालयमा आयोजित सरोकारवालाबीचको छलफलमा उनले चाडपर्व सुरु हुनु अघि नै सडकका […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनु पर्ने कुरामा जोड दिएका छन् । भाषा आयोगको स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री […]
काठमाडौं । घरमाथिबाट आएको पहिरोले घर भत्काउँदा पुरिएका जाजरकोट बारेकोट गाउँपालिका–६, का वडा सदस्य प्रेमकुमारी चलाउने दम्पतीको शव निकालिएको छ । प्रहरीका अनुसार गएराति पहिरोले उनीहरूको घर पुरेको थियो । जाजरकोट प्रहरीका अनुसार पुरिएका ३८ […]
झापा । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको ब्ल्याक सी तटमा विस्फोटक पदार्थ भएको वस्तु फेला परेको छ । एक जना माछा मार्ने व्यक्तिले शहरको युरोपेली तर्फको अर्नावुत्कोय जिल्ला नजिकै समुन्द्रमा एउटा ठूलो फलामको वस्तु तैरिरहेको […]
झापा । भेनेजुएला सरकारले राष्ट्रपति पदका विपक्षी दलका उम्मेदवार एडमन्डो गोन्जालेजले स्पेनमा शरण खोज्दै देश छोडेको जनाएको छ । उप–राष्ट्रपति डेल्सी रोड्रिग्वेजले सामाजिक सञ्जालमा केही दिनअघि गोन्जालेजले काराकसमा रहेको स्पेनी दूतावासमा स्वेच्छाले शरण लिएको उल्लेख […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन् । भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल एयरलाइन्सले नै नागरिक उड्डयनको […]
काठमाडौं । नेपालमा ७६.२ प्रतिशत मानिस साक्षर रहेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार पढ्न लेख्न जान्ने जनसङ्ख्या २ करोड ३ लाख ७७ हजार ९८० छन् । पाँच वर्षभन्दा माथिको उमेर समूहमध्ये पुरुष […]
काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाँउमा भएको बम विस्फोटमा परी घाइते भएका पवन र दिप्सन राईको उपचारको जिम्मा नेपाल सरकारले लिने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र […]