२०८३ वैशाख ३० बुधवार , ०१:२६:२९ बजे

Sajhamanch

मिडियाबाट साभार

मोरङ । मोरङको बेलबारी नगरपालिका–३ मा बस र बोलेरो जित ठोक्किँदा बोलेरो चालकको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख १४९० नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बोलेरो एक आपसमा ठोक्किएर […]

बुधवार, असोज १६, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्ट रहन सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै […]

बुधवार, असोज १६, २०८१

झापा । सङ्खुवासभामा माछा मार्ने क्रममा खोलामा डुबेर एक जना बेपत्ता भएका छन् । हिजो दिउँसो करिव ४ः३० बजे खाँदवारि– ९ माथिल्लोटार बस्ने वर्ष ६३ का बखतबहादुर कुमाल र सोही ठाउँ बस्ने वर्ष २२ का […]

बुधवार, असोज १६, २०८१

झापा । इजरायलमा इरानले मिसाइल हमला गरेपछि इरानको राजधानी तेहरानका सडकमा मानिसहरू खुसीयाली मनाउँदै गरेको देखिएका छन् । बेलायती दूतावासबाहिर पनि केही मानिस भेला भएका थिए । मानिसहरूले त्यहाँ पनि उत्सव मनाए। यस क्रममा धेरै […]

बुधवार, असोज १६, २०८१

काठमाडौं । परराष्ट्र मन्त्रालयले लेबनानमा नेपालीहरू सुरक्षित रहेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर लेबनानमा रहेका नेपाली सुरक्षित रहेको र उनीहरूको सहजताका लागि निरन्तर प्रयास भइरहेको जनाएको हो । मन्त्रालयले लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता […]

बुधवार, असोज १६, २०८१

काठमाडौं । कोशी प्रदेशमा भारी वर्षा भइरहेको छ । आज दिनभर कोशी प्रदेशमा झरी पर्ने सम्भावना छ । भोलि पनि वर्षाको सम्भावना छ । कोशी प्रदेशमा केन्द्रित भएको पानी पार्ने यो बादल पश्चिमतिर सर्ने क्रममा […]

बुधवार, असोज १६, २०८१

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रहगरेको छ । १८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेकाले प्राधिकरणले निकालेर सतर्कता अपनाउन […]

बुधवार, असोज १६, २०८१

झापा ।इरानले इजरायलमा ठूलो सङ्ख्यामा मिसाइल आक्रमण गरेको छ । इजरायली सेनाको दाबी अनुसार इरानले पछिल्लो पटक १८० भन्दा धेरै मिसाइल प्रहार गरेको छ । तर तीमध्ये धेरैजसो रोक्न सफल भएको सेनाको दाबी छ । […]

बुधवार, असोज १६, २०८१

झापा । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपाल घरेलु टोली क्यानडासँग पराजित भएको छ । किंग सिटीमा गएराति भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो । जितका लागि १४० रनको लक्ष्य पछ्याएको क्यानडाले १९ ओभर ३ […]

बुधवार, असोज १६, २०८१

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले सरकारले बाढीपहिरोमा परेकाहरूको खोज, उद्धार, राहत, उपचार तथा सडक मर्मतलाई प्राथिमकताका साथ अगाडि बढाएको बताएका छन्। प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा बोल्दै उनले असोज ११ र […]

मङ्गलवार, असोज १५, २०८१