२०८३ वैशाख ३० बुधवार , ०२:००:२५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो र डुबानजस्तो विपत्तिमा सरकारले जानीजानी उद्धारमा ढिलो नगरेको बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा यस प्रकारको विपत्ति आउला भन्ने अनुमान नभएको भन्दै सरकारले गरेको पूर्व तयारी […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं ।  सरकारले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य […]

मङ्गलवार, असोज १५, २०८१

झापा । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनी आज प्रतिनिधिसभामा भएको मतदानबाट निर्वाचित भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । गएको हप्ता लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्षमा निर्वाचित भएका […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । प्रसाईँले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । बङ्गलादेशसँगको दुई खेलको टेस्ट क्रिकेट शृङ्खलामा भारतले ‘क्लिन स्वीप’ गरेको छ । दोस्रो टेस्टमा भारतले बङ्गलादेशलाई ७ विकेटले हरायो । बङ्गलादेशले दिएको ९५ रनको लक्ष्य भारतले पाँचौं दिनको खाना समयपछि ३ विकेट गुमाएर […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । कोशी प्रदेशबाट फेरि मौसम बदली शुरू भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश, बाग्मती र गण्डकी प्रदेशसम्म देखिने छ […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने भएको छ । केन्द्रका अध्यक्षसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले बाँकी ६ […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११४ दशमलव ७० अङ्कले बढेर २ हजार ६२३ दशमलव ५६ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा विकास […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । नेकपा (एमाले) ले पार्टीका नियमित काम रोकेर बाढीपहिरो प्रभावितको उद्धार र राहतमा जुट्न निर्देशन दिएको छ। बसेरा होटलमा मंगलबार बसेको सचिवालय बैठकले राहत र उद्धारमा खटिन पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिएको हो। महासचिव शंकर […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाढीपहिरो र डुबानबाट शिक्षा क्षेत्रमा पारेको असरको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ। बिहीबारदेखिको अविरल वर्षापछि बाढीपहिरो र डुबानबाट शिक्षा क्षेत्रमा परेको असरको विवरण संकलन गरी प्रधानमन्त्रीको […]

मङ्गलवार, असोज १५, २०८१