बिर्तामोड । चन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्व.दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधवार भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी […]
मेचीनगर। झापा मेचीनगरपालिकाको बाहुनडाँगीमा भारतीय जंगली हात्तीले उपद्रो गरेको छ ।रातको समयमा चर्न आएका हात्तीले मेची नदी किनारमा नेपाल तर्फ बनाइएको हात्तीको प्रतिमामा क्षती पुर्याएको हो । मेचनगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन […]
झापा । इलामबाट चोरी तस्करी गरी माईखोलामा बगाएर ल्याउँदै गरेको काठ शिवसताक्षीको दोमुखामा बरामद भएको छ । आज बिहान अन्दाजी २ः३० बजेको समयमा शिवसताक्षी १० दोमुखास्थित माईखोलामा इलामबाट काठ चोरी तस्करी गरी ल्याइरहेको भन्ने खबर […]
झापा । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा रु दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आवको साउनदेखि वैशाख […]
झापा । झापाको दमक नगरपालिका –३ स्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजे तारावारिबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प ८७३६ नम्बरको मोटरसाइकल […]
ताप्लेजुङ । प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा ६९ लाख ३२ हजार ४०० रुपैयाँ संकलन भएको छ। वैशाखमा संकलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो।समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले सङ्कलित भेटी बैंक […]
कनकाई । नगर क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था सुरुङ्गा प्रेस क्लवको प्रस्तावलाई कार्यान्वयन नगर्ने कनकाई नगरपालिकाले नेपाल पत्रकार महासंघ झापा शाखालाई पाँच लाख रुपैयाँ प्रदान गरेको विषयलाई लिएर सुरुङ्गा प्रेस क्लवले नगरपालिकाको ध्यानाकर्षण गरेको छ । […]
मेचीनगर । बाहुनडाँगी जेसीजले समाजमा लागूऔषध प्रयोगकर्ता बढ्न थालेपछि साताव्यापी सचेतना अभियान थालनी गरेको छ । ‘बाहुनडाँगी जेसिजको अभियान, लागूऔषधरहित समाजको पहिचान’ भन्ने नारासहित बुधवारबाट लागूऔषधविरुद्धको सप्ताह शुरु भएको हो । अध्यक्ष देबु बानियाँका अनुसार […]
झापा । झापा गाउँपालिका चौथो अध्यक्ष कप आमन्त्रित पालिकास्तरीय रात्रिकालीन भलिबल प्रतियोगितामा झापा (रातो), मोरङ, सोलुखुम्बु र झापा (निलो) विजयी भएका छन् । मंगलवार (हिजो) साँझदेखि झापा–६ को शरणामतीस्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा शुरु […]
मेचीनगर । मेची भन्सार कार्यालय काँकरभिट्टाले केही वर्षयता लक्ष्य अनुरुपको राजस्व संकलन गर्न सकेको छैन । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा पनि लक्ष्य […]