झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु पहिले जानकारी […]
मेचीनगर । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले जनताले एमालेका नेताहरु इमानदार, क्षमतावान र गतिशील हुन्छन् भन्ने गरी जनपक्षीय काम गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले मेचीनगर कमिटीको दोस्रो अधिवेशनको शनिवार उद्घाटन गर्दै उनले […]
बिर्तामोड । बिर्तामोडको बिर्ता सिटी हस्पिटल छिर्ने बाटोमा एक पुरुषको शव सडिएको अवस्थामा फेला परेको छ । शवको साथमा केही सामान्य लागूऔषध भेटिएको छ । सो घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मेचीनगर । मेचीनगर–९, धुलाबारीस्थित कन्भेन्ट अंग्रेजी विद्यालयले आयोजना गरेको चित्रकला प्रतियोगितामा ४ जना विद्यार्थी प्रथम भएका छन् । अतिरिक्त क्रियाकलाप अन्तर्गत गरिएको सो प्रतियोगिताका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई चारवटा समूहमा विभाजन गरिएको […]
शिवसताक्षी । शिवसताक्षीमा जारी मेयर कपको उपाधि शिवसताक्षी वडा नं. ११ ले उचालेको छ । वडा नं. ८ लाई टाइबे्रकरमा ५–४ गोल अन्तरले हराउँदै वडा नं. ११ ले उपाधि हात पारेको हो । खेलको निर्धारित […]
मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि प्रगतिशील समाजवादी साझा प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ । काँकरभिट्टास्थित पूर्वमेची बस व्यवसायी प्रालिको सभाहलमा एक कार्यक्रमका बीच संस्थाका पूर्वकर्मचारी एवं पत्रकार सन्तोष आचार्यको […]
बिर्तामोड । बिर्तामोड–४ मा रहेको परालको थुप्रोमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । करीब ६० वर्षीय पुरुषको बेवारिसे शव शुक्रवार भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार उक्त शव डुलेर मागी […]
कमल । कमल गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि सञ्चालित क्षमता अभिवृद्धि सम्बन्धी तालिम समापन भएको छ । तालिममा न्यायिक समितिमा आएका उजुरीपछि दुवै पक्षको हित हुनेगरी मेलमिलाप गराउने सन्दर्भमा मेलमिलापकर्ताहरुलाई प्रशिक्षण दिइएको छ । तालिममा वडा अध्यक्ष, […]
सुरुङ्गा । नेपाल पत्रकार महासंघ झापा शाखाले कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ शुरु गरेको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले शनिवार उक्त सम्मेलनको उद्घाटन गरेका हुन् । कोशी प्रदेशका अधिकांश पत्रकारहरु […]
बिर्तामोड । आयोजक पूर्वेली युवा क्लब निलो बिर्तामोडमा जारी स्व. दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा झापाको चन्द्रगढी भेट्रान्स एफसीलाई १–० गोल […]