बिर्तामोड । झापासहित मोरङ र सुनसरीका १२ वटा स्थानीय तहमा “कानुनको व्यावहारिक शिक्षा” कार्यक्रम सञ्चालन गरिने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा न्यायमा पहुँच अभिवृद्धि कार्यक्रमअन्तर्गत झापा, मोरङ र सुनसरीमा […]
झापा । झापाको डिभिजन वन कार्यालयका दुई वटा कोठामा रक्तचन्दन थन्किएको सत्र वर्ष भयो । विसं २०६३ / २०६४ मा भारतबाट तस्करी हुँदै टाघनडुब्बालगायतका सीमावर्ती क्षेत्रबाट बरामद भएका १९ हजार आठ सय ३२ केजी रक्तचन्दन […]
झापा। झापाको दमकबाट लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् । मंगलबार बेलुका दमक–२ स्थित हिमालय माध्यमिक विद्यालय नजिक बाटोमा लागुऔषध विक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । […]
बिर्तामोड । बिर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरूले ३ महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन् । गिरीबन्धु टी–स्टेटको चिया बगान र उद्योगमा हाल १ सय ७० मजदूर स्थायीरुपमा कार्यरत छन् । […]
झापा । झापामा बलात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन्। तेह्थुम आठराई गाउँपालिका-१ का १९ वर्षीय सबिन लाम्गादे पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले सोमबार साँझ पक्राउ गरेको हो। लाम्गादेले […]
झापा । गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ। झापा जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सम्बन्धविच्छेदका नौ सय ५४ मुद्दा दर्ता भएका छन्। चालु आवमा हालसम्म दर्ता भएका तीन […]
बिर्तामोड । सिकाइ उपलब्धि सुधारका लागि विषयगत शिक्षकहरुको प्रथम नगर स्तरीय भेला बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा देवी माध्यमिक विद्यालयमा भएको भेलामा विभिन्न विषयगत नगरसमिति गठनसंगै सिकाई उपलव्धि सुधारका लागि गरिएको प्रतिवद्दता […]
झापा । झापाको कन्काई नगरपालिका–२ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएकी २३ वर्षीया मिनालाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लागिएकोमा उपचारको […]
झापा । काँकडभिट्टाको मेची पुलमा लागूऔषध ब्राउन सुगरसहित एक अटो चालक पक्राउ परेका छन् । गएराति ९ बजेको समयमा मेचीनगर नगरपालिका- ६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी […]
बिर्तामेड । कृष्ण शाक्यको व्यक्तिगत पाँच गोलसँगै आयोजक निलो स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजकले पाहुना टोली हाम्रो इटहरी भेट्रान्स […]