२०८२ असोज १०, शुक्रवार , ०२:१९:५२ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । डेंगी ज्वरोका कारण रगतमा अत्याधिक मात्रामा प्लेटलेट्स घटेकाले काठमाडौंको वीर अस्पतालमा उपचार गराइरहेका कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री एकराज कार्की आज डिस्चार्ज भएका छन् । बिर्तासिटी हस्पिटल बिर्तामोडबाट थप उपचारका लागि भदौ २४ […]

आइतवार, भदौ ३१, २०८०

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका–४, मोतिपुरमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीया भेडियनदेवी माझी रहेकी छन् । शनिबार आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा चुलोमा आगो लाग्दा जलेर […]

आइतवार, भदौ ३१, २०८०

बिर्तामोड । यहाँस्थित सप्तक संगीतालयले बाल दिवसको उपलक्ष्यमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । संगीतालयले आफ्ना विद्यार्थीहरु बिच प्रतियोगिता गराएको संस्थापक आकृति खतिवडाले जानकारी दिइन् । प्रतियोगितामा रितिका गौतम, सपना भट्टराई ,लक्ष्य सोनी, लोजिफुङ लिम्बू, […]

आइतवार, भदौ ३१, २०८०

कमल । विद्यार्थीको गुणीय चक्र (एसक्यूसी)को आठौं हव सम्मेलन झापाको कमल गाउँ पालिका वडा नम्बर ५ स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कूलमा शनिबार सम्पन्न भएको छ । झापा र मोरङ्ग जिल्लाका १६ वटा विद्यालयबाट २०० जनाभन्दा […]

आइतवार, भदौ ३१, २०८०

दाङ । सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ ।मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको […]

शनिवार, भदौ ३०, २०८०

बिर्तामोड । आज भदौ २९ गते, ५९औँ राष्ट्रिय बाल दिवसका अवसरमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा निर्जला आचार्य प्रथम भएकी छन् । यो वर्षको बालदिवसको नारा ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ शीर्षकमा आज […]

शुक्रवार, भदौ २९, २०८०

कमल । आज भदौं २९ गते, देशभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय बालदिवस मनाइएको छ । विभिन्न विद्यालय एवम् शिक्षा क्षेत्रसँग जोडिएका क्लबहरुले आ–आफ्नो तवरले बालदिवस मनाएका हुन् । बालदिवस मनाउने शिलशिलामा झापाको कमल गाउँपालिका […]

शुक्रवार, भदौ २९, २०८०

दमक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक उपलब्धीको स्थायित्व र समाज रुपान्तरणका लागि कांग्रेस अभियानलाई बढाउन जरुरी रहेको दोहोर्याएका छन् । नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ को क्षेत्रीय सम्मेलन एवम् तीज मिलन कार्यक्रमलाई […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । झापाको बाह्रदशी गाउँपालिका–५ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय गंगाराम गजमेर रहेका छन् । बिहीबार दिउँसो अदुवा खोलामा पानी तान्ने मोटरको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा […]

शुक्रवार, भदौ २९, २०८०

झापा । साना निर्माणकर्मी संघ झापाको अध्यक्षमा पुनः केदार राजवंशी निर्वाचित भएका छन् । संघको बिहीवार भएको तेस्रो अधिवेशन तथा पाँचौ साधारणसभाले राजवंशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको वरिष्ठ […]

शुक्रवार, भदौ २९, २०८०