२०८२ असोज १०, शुक्रवार , ०७:०४:३० बजे

Sajhamanch

जिल्ला समाचार

दमक । दमकस्थित मुख्य बजार क्षेत्रमा ढल बनाउँदा भत्काइएको सडक वर्ष दिन बित्दासमेत नबनाएका कारण धुलाम्ये भएको छ । यसले ब्यवसायी र उपभोक्ता मारमा परेको बताउँदै नेपाल उद्योग तथा ब्यवसायी महासंघ दमक नगर कमिटीले नगरपालिकाको […]

सोमवार, असोज १५, २०८०

झापा । जिल्ला प्रहरी कार्यालय झापाले सम्पन्न गरेको विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्ट हुने तीनजना प्रतियोगी विद्यार्थीलाई प्रहरी दिवसको अवसरमा पुरस्कृत गर्ने भएको छ । ६८औँ प्रहरी दिवस २०८० को अवसरमा असोज १२ गते विद्यालय […]

सोमवार, असोज १५, २०८०

कमल । झापाको कमल गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित योजना तथा कार्यक्रमहरुको वार्षिक समीक्षा गरेको छ । गाउँपालिकाको सभाहलमा आज सम्पन्न समीक्षा कार्यक्रममा वडागतरुपमा भए गरेका योजना तथा कार्यक्रमहरुको प्रगति बारे वडा सचिवले र […]

सोमवार, असोज १५, २०८०

कनकाई । रोटरी क्लब अफ सुरुङ्गाले विपन्न समुदायका बालबालिका अध्ययन गर्ने कनकाई नगरपालिकाको एक सामुदायिक विद्यालयमा अध्ययनरत २२८ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लवले कनकाई नगरपालिका–४ […]

सोमवार, असोज १५, २०८०

झापा । कमल गाउँपालिकाले ३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको दिन आज अक्टोवर १ मा पालिकाभित्र बसोबास गर्ने ६३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिका भित्र स्थायी बसोबास रहेका ७५ वर्षभन्दा माथि उमेरका ६३ […]

आइतवार, असोज १४, २०८०

भद्रपुर । बंगाली युवा क्लब भद्रपुरले २५औं सार्वजनिक दुर्गा पूजा अर्थात् रजत महोत्सव मनाउने भएको छ । आगामी कार्तिक ३ गते षष्ठी पूजादेखि कार्तिक ७ गते विजया दशमीका दिनसम्म रजत महोत्सव मनाउने तयारी तीब्र पारिएको […]

आइतवार, असोज १४, २०८०

बिर्तामोड । नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले आगामी असोज २० गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । कांग्रेस झापा सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यसमितिको बैठकले पार्टीका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मा, […]

आइतवार, असोज १४, २०८०

झापा । झापामा बितेको ६ महिनाको अवधिमा सवारी दुर्घटनामा परेर ४० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्यांकमा पछिल्लो ६ महिनामा ३६१ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ४० […]

बिहिवार, असोज ११, २०८०

झापा । नेपाल उद्योग तथा व्यवसायी महासंघ झापा जिल्ला कमिटीको अध्यक्षमा पर्वत कार्की सर्वसम्मत निर्वाचित भएका छन् । महासंघका केन्द्रीय अध्यक्ष एलपी सावाँका प्रमुख आतिथ्यमा आज बिर्तामोडमा उद्घाटन गरिएको प्रथम अधिवेशनको बन्दसत्रले बिर्तामोडका कार्कीको अध्यक्षतामा […]

बिहिवार, असोज ११, २०८०

डोटी । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको मुहानमा दिसामा पाइने किटाणु भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले गरेको परीक्षणमा खानेपानीमा दिसाका किटाणु भेटिएको स्वास्थ्य कार्यालय डोटीका ल्याब टेक्निसियन निरीक्षक सुशीलराज जोशीले जानकारी दिए । […]

बिहिवार, असोज ११, २०८०