बिर्तामोड। झापाको शिवसताक्षी नगरपालिकामा रहेको एक सामुदायिक वनका अध्यक्ष र उपाध्यक्ष काठ तस्करीको आरोपमा पक्राउ परेका छन् । झापाको शिवसताक्षी–११ स्थित गैँडे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमृतबहादुर कार्की र उपाध्यक्ष नन्दप्रसाद राय पक्राउ परेका […]
मेचीनगर । झापा मेचीनगर नगरपालिकामा सोमबार राति एक घरमा आगलागी हुँदा दुई लाख रुपैयाँबराबरको क्षति भएको छ । मेचीनगर–१४ प्रणामीनगर टोलका उजेन बिर्जाको घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो । उक्त समयमा घरका […]
भद्रपुर । नेकपा एमाले भद्रपुर नगर कमिटीको दोस्रो अधिवेशनले निर्माण नेपालको अध्यक्षतामा ८३ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित गरेको छ । सोमवार सो अधिवेशनको अध्यक्ष मण्डलद्वारा आयोजित घोषणासभा, पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रममा पार्टीको […]
बिर्तामोड । यस वर्षको मनसुन अवधिमा सबैभन्दा धेरै प्रभाव झापामा पर्ने पूर्वानुमान गरिएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ, सुनसरी र उदयपुर बाढीबाट र बाँकी सबै जिल्ला पहिरोबाट प्रभावित हुने अनुमान छ । […]
चुलाचुली । इलामको लारूम्बाबाट झापाको दमक आउँदै गरेको एउटा बोलेरो जिपलाई रतुवा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ । झापा र इलाम जिल्लाको सीमावर्ती चुलाचुली गाउँपालिका–५ स्थित रतुवा खोलाले आज दिउँसो जीप बगाएको हो […]
मेचीनगर । चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले सोमवार मनसुन–४ कार्यक्रमअन्तर्गत विषयगत प्रस्तुतिकरण तथा गोलबन्ध अभ्यास (टिटिएक्स) सञ्चालन गरेको छ । मनसुनको सुरुवातसँगै झापा जिल्लामा हुने मनसुनजन्य विपद तथा जोखिमको प्रतिकार्यस्वरुप पूर्वतयारी र विपदको समयमा गर्नुपर्ने […]
बिर्तामोड । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले नेपाली कांग्रेसका संस्थापक नेता वी.पी. कोइरालाले नै छुवाछूत मुक्ति र जातीय सहभागिताको अभियान चलाएका बताएका छन् । नेपाल दलित संघ झापाले छुवाछूत मुक्त राष्ट्र घोषणाको १८ औं […]
बिर्तामोड । राउन्ड टेबल नेपालले आयोजना गरेको कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि बिर्तामोडस्थित बिएन्डसी हस्पिटलले जितेको छ । नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा बिएन्डसी हस्पिटलले बाजी मारेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको लक्ष्मी सनराइज बैंक उपविजेता […]
बिर्तामोड । नेपाली कांग्रेस झापाले किसानलाई उच्च गुणस्तरीय विऊविजन, मलखाद र कृषि सामग्री सर्वसुलभ रुपमा उपलब्ध गराउन सरकारसँग माग गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सोमवार बसेको बैठकले खेतीपातीको मुख्य सिजन […]
बिर्तामोड । बिर्तामोड नगरपालिकास्थित बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले नौ हजार बढी घरपरिवारलाई खानेपानी वितरण गर्दै आएको छ । संस्थाले बिर्तामोडको १० वटै वडा र अर्जुनधारा नगरपालिका–५, ६ र ११ का केही […]