२०८३ वैशाख ११ शुक्रवार , ०८:१८:१० बजे

Sajhamanch

जिल्ला समाचार

मेचीनगर । आत्महत्या न्यूनीकरणसम्बन्धी कार्यक्रम ल्याउन माग गर्दै सामुदायिक मानसिक स्वास्थ्य सरोकार समितिले मेचीनगर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । मेचीनगर क्षेत्रमा आत्महत्याको दर बढ्दा नागरिकमा त्रास फैलिन थालेपछि आत्महत्या रोकथाम तथा न्यूनीकरणका सम्भावित कार्यक्रम […]

सोमवार, जेठ २१, २०८१

बिर्तामोड । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन–२०६६ (पहिलो संशोधन २०७९) बारे सोमवार बिर्तामोडमा प्रचार–प्रसार तथा अन्तक्र्रिया गरिएको छ । नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयले आयोजना गरेको एक दिवशीय सो कार्यक्रममा उक्त ऐनबारे बृहत छलफल […]

सोमवार, जेठ २१, २०८१

अर्जुनधारा । नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बिर्खबहादुर प्रधान निर्वाचित भएका छन् । १४१ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका प्रधान कोशी प्रदेशका पूर्व सांसदसमेत हुन् । उनका प्रतिस्पर्धीहरु तारा खतिवडाले ११४ र लोकनाथ […]

आइतवार, जेठ २०, २०८१

दमक । लायन्स क्लब अफ दमकले विश्व वातावरण दिवशको अवसरमा आइतवार सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालयमा वृक्षारोपण गरेको छ । क्लबका संस्थापक अध्यक्ष अशोक चौधरीको सहयोगमा कमल गाउँपालिकाको लखनपुरस्थित उक्त शिक्षालयमा गमलामा […]

आइतवार, जेठ २०, २०८१

बिर्तामोड । बिर्तामोडस्थित बिएन्डसी टिचिङ हस्पिटलले विपन्न नागरिक उपचार कोषअन्तर्गत निःशुल्क हेमोडाइलाइसिस कार्यक्रम शुरु गरेको छ । हस्पिटलले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा आजैबाट शुरु भएको निःशुल्क हेमोडाइलाइसिस कार्यक्रमबारे जानकारी गराइएको हो । अस्पतालका सूचना […]

आइतवार, जेठ २०, २०८१

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापित ‘व्यवसायी राहत कोष’ का लागि रकम संकलन शुरु भएको छ । संघका कोषाध्यक्ष युवराज निरौलाले आफ्नो जन्म दिनको अवसर पारेर कोषमा ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् […]

आइतवार, जेठ २०, २०८१

चारपाने । अर्जुनधारा–५ स्थित फुलबारीका समाजसेवी राजु गिरी र मिनादेवी गिरीले आफ्नो वैवाहिक वर्षगाँठ सामाजिक कार्य गरेर मनाएका छन् । दुर्घटनामा परेर अपाङ्ग बन्न पुगेका असहायलाई सहयोग गरेर उनीहरुले आफ्नो विवाहउत्सव मनाएका हुन् । गिरी […]

आइतवार, जेठ २०, २०८१

कमल । नेपाल राष्ट्रिय शिक्षक संगठन कमल गाउँ कमिटीले शनिवार चौथो गाउँ परिषद् भेला आयोजना गरेको छ । भेलामा संगठनका केन्द्रीय सदस्य बुद्धिमान कार्कीले शिक्षाको विकासका लागि समाजवाद उन्मुख अग्रगमनकारी नीति अझै बन्न नसकेको बताए […]

आइतवार, जेठ २०, २०८१

मेचीनगर । झापाको मेचीनगर–१२ कालिझोडास्थित पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । हिजो साँझ ७ः३० बजेको समयमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ८७८२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको […]

आइतवार, जेठ २०, २०८१

कमल । बिर्तामोड नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा फड्को मारेको छ । जिल्लाको मुटुमा अवस्थित यो नगरपालिकाले पछिल्लो समय आम नगरवासीलाई सहज र सुलभ रुपमा स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो । राज्यको पुनः संरचनासँगै दोस्रो कार्यकालका लागि […]

आइतवार, जेठ २०, २०८१