बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि सप्तक संगीत विद्यालय सञ्चालनमा ल्याइएको छ । शिवरात्रीको शुभसाइतमा गायन, नृत्य तथा वाद्यवादनको विद्यालय सञ्चालनमा ल्याइएको हो । प्रदेश सभाका सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी संगीत विद्यालयको […]
बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले शिवरात्री पर्वको अवसर पारेर जग्गादाता स्व. मानबहादुर गिरीको स्मृति दिवस मनाएको छ । नगर समितिले शनिवार बिर्तामोडमा शिवरात्रीको दिन भगवान शिव र दशनामीहरुका कुलगुरु शंकराचार्यको तस्वीरमा फुलगुच्छा […]
भद्रपुर । मेची रंगशालामा भोलि फागुन ७ गतेबाट सुरू हुने भद्रपुर झापा गोल्डकपको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । गोल्डकप आयोजक समितिले आज प्रतियोगिता स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार खेलका […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले सञ्चालन गरेको खरेल नेपाली हातेकागज उद्योगमा आज दिउँसो भएको ड्रम बिष्फोटमा परी त्यहाँ कार्यरत एकजना मजदुरको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् […]
काठमाडौं । नेकपा एमालेको ‘ग्रास रुट’ अभियान आजबाट सुरु हुँदैछ । २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबट देशैभर यो अभियान सञ्चालनमा आउन लागेको हो । […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाको संयोजनमा आज प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई बिर्तामोडमा दर्जनौं व्यक्ति तथा संस्थाहरुद्वारा सम्मान अभिनन्दन गरिएको छ । नगरपालिका कार्यालयको प्राङ्गणमा आयोजित विशेष समारोहका बीच सभामुख घिमिरे […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ ले कृषकहरुलाई स्प्रे ट्यांकी वितरण गरेको छ । वडाले शिलिङ बजेटबाट प्रति थान २३ सय बराबरको ४१ जना कृषकलाई स्प्रे ट्यांकी वितरण गरेको हो । वडाले वडा […]
भद्रपुर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस)ले भद्रपुर नगरपालिका वडा नं. ६ बंगालीबस्तीको एक परिवाराई खाद्यान्न हस्तान्तरण गरेको छ । प्रदेश १ सरकारका पूर्व सहकारी मन्त्री ओमप्रकाश सरावगी […]
बिर्तामोड । कृष्ठरोग विरुद्ध जनचेताना फैलाउने उद्देश्यले बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले मैत्रीपूर्ण फुटबल सम्पन्न गरेको छ । ७०औं विश्व कृष्ठरोग दिवसको अवसरमा नेपाल कुष्ठरोग संगति झापाको सहयोगमा स्वास्थ्य शाखाले बुधबार कर्मचारी र पत्रकारबीच नगरस्तरीय मैत्रीपूर्ण […]