झापा । भारतको मणिपुर राज्यमा फेरि हिंसा भड्किएको छ। मणिपुर र असम सीमानजिक जिरी नदीमा एक महिला र दुई बच्चाको शव फेला परेपछि हिंसा भड्किएको हो। शुक्रबार जिरी नदीमा एक महिला र दुई जना बच्चाको […]
झापा । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पले सम्हालेपछि चाँडै रुससँगको युद्ध अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । युक्रेनी रेडियोसँगको कुराकानीमा उहाँले ह्वाइट हाउसको नेतृत्व गर्ने नयाँ टोलीको नीतिसँगै रुससँगको […]
झापा । पूर्वी चीनमा एक युवकले चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । सिन्हुवा समाचार एजेन्सीका अनुसार चियाङ्गसु प्रान्तको यिक्सिङ शहरस्थित उसी भोकेस्नल इन्सटिच्युट आफ आर्टस् एण्ड […]
भारत उत्तर प्रदेशको झाँसीमा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गएको छ । १६ जना घाइते भएका छन् ।अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा आगो लागेको थियो […]
झापा । भारतको सङ्घीय राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न ग्रेडेड रेस्पोन्स एक्शन प्लान थ्री लागू भएको छ । हावाको गुणस्तर मापन सूचक (एक्यूआई) पछिल्लो तीन दिनदेखि लगातार चार सयभन्दा माथि पुगेपछि सरकारले प्लान थ्री […]
झापा । श्रीलङ्काको संसदमा वामपन्थी गठबन्धनले दुई तिहाइ सिट जितेको छ । राष्ट्रपति अनुरा कुमारा दिशानायकेको पार्टीले नेतृत्व गरेको वामपन्थी गठबन्धनले खसेको कुल मतमध्ये झण्डै ६३ प्रतिशतसहित संसदमा एकल बहुमत बनाएको हो । हिजो भएको […]
झापा । ज्वालामुखी विस्फोटका कारण अवरुद्ध इन्डोनेसियाली रिसोर्ट टापुमा आउने र जाने उडानहरू पुनः सञ्चालनमा आएका छन् । मौसम सुध्रिएको अवस्थामा रहेको भन्दै क्वान्टास र जेटस्टारले बालीमा आफ्नो सेवा पुनः शुरू गरेको विमान कम्पनीहरूले जनाएका […]
बेलायतले नयाँ कोइला खानीहरूमा प्रतिबन्ध लगाउने कानून ल्याउने घोषणा गरेको छ । बेलायतलाई स्वच्छ ऊर्जाको अग्रणी बनाउने सरकारको योजनाअनुसार कोइला खानी प्रतिबन्ध लगाउने तयारी भएको हो ।जलवायु परिवर्तनको सामना गर्न महत्त्वपूर्ण कदम भन्दै चाँडै नयाँ […]
काठमाडौं । भारतको नयाँदिल्लीमा वायु प्रदूषण अत्यधिक भएपछि प्राथमिक तहका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाउन सुरु गरिएको छ । मुख्यमन्त्री आतिशी मार्लेनाले अनलाइन कक्षा सुरु गरिएको हो । उनले सोसल मिडिया एक्समार्फत् अर्को सूचना जारी नभएसम्मका […]
झापा । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पाकिस्तान मुस्लिम लिग (एन) का अध्यक्ष नवाज शरीफले छिमेकी मुलुक भारतसँग सम्बन्ध सुधार गर्नुपर्ने बताएका छन्।जेनेभाबाट लन्डन फर्किने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। दुवै देशबीचको सम्बन्ध ठीक […]