२०८३ जेठ ३ आइतवार , ०४:४४:२१ बजे

Sajhamanch

अपराध

काठमाडौं । झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले […]

मङ्गलवार, वैशाख १५, २०८३

मेचीनगर । काँकरभिट्टा बजारमा म्याद ग्रुजिएका चिसो पेय पदार्थहरु छ्याप्प छ्याप्ती रहेको पाइएको छ । स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय झापा र प्रहरीको संयुक्त टोलीले आज सोमबार बजार अनुगमन गर्दा करिव ३० कार्टुन म्याद ग्रुजिएका […]

सोमवार, वैशाख १४, २०८३

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय च्याङरीङका प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहालमाथि कार्यकक्षमै हातपात भएको छ । घटनामा संलग्न भएको आरोपमा सोही विद्यालयका ५५ वर्षीय शिक्षक सोमनाथ दाहाल र ५४ वर्षीया लेखकुमारी […]

सोमवार, वैशाख १४, २०८३

झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ स्थित ‘गन्तव्य डान्सबार’ मा आइतबार दिउँसो युवाहरूबीच समूहगत झै-झगडा र कुटपिट भएको छ। २०८३ साल वैशाख १४ गते अन्दाजी दिउँसो ०१ः३० बजेको समयमा भएको उक्त विवादले उग्र […]

सोमवार, वैशाख १४, २०८३

विराटनगर । विराटनगरका विभिन्न स्थानमा सञ्चालित स्पा तथा मसाज सेन्टरहरूमा प्रहरीले छापा मारी ३६ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ती सेन्टरहरूमा गैरकानूनी तथा अनैतिक क्रियाकलाप भइरहेको विशेष सूचनाका आधारमा शनिबार […]

आइतवार, वैशाख १३, २०८३

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १३० थान ट्रामाडोल ट्याब्लेट नगद रु ६८ हजार २०० सहित […]

आइतवार, वैशाख १३, २०८३

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत एक प्रहरी वरिष्ठ हवलदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीले लागूऔषध […]

आइतवार, वैशाख १३, २०८३

काठमाडौं । ४० बढी महिलाहरूलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरी ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको फाकफोकतुम गाउँपालिका–६ का २७ वर्षीय सुजन लिम्बु भनिने सुशन थेगिम लिम्बू छन् । उनलाई […]

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषध ब्राउनसुगरसहित कञ्चनपुरको बेदकोट नगरपालिका–७ का २० वर्षीय अरूण चौधरीलाई पक्राउ […]

शुक्रवार, वैशाख ११, २०८३

सुनसरी । भारततर्फ लैजाँदै गरेको १६० किलो गाँजा सुनसरीको बर्जुगाँउपालिकाबाट सशस्त्र प्रहरीले बरामद गरेको छ । सुनसरीको बर्जु गाउँपालिकाबाट सशस्त्र प्रहरी बलको टोलीले भारततर्फ तस्करी हुँदै आएको ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । सशस्त्र […]

बुधवार, वैशाख ९, २०८३