२०८३ वैशाख २० आइतवार , ०९:३९:५६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । छिमेकी देश भारतमा कोरोना (कोभिड–१९) भाइरसबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । बुधबार भारतमा कोरोनाबाट तीन जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बुधबार बिहान ५४ वर्षीय मानिसले कोभिड–१९ को […]

बिहिवार, चैत १३, २०७६

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले क्वारेन्टाइन कक्षको निर्माण सम्पन्न गरको छ । कोरोना भाइरसको सम्भावित संक्रमणबाट नगरबासीलाई बचाउन शिवसताक्षी नगरले १६ वेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको हो । वडा नम्बर ११ स्थित साविकाको झरना प्राथमिक विद्यालयको […]

बिहिवार, चैत १३, २०७६

काठमाडौं । वृद्धवृद्धा र बालबालिकाहरूको रोगप्रतिरोधी क्षमता कम हुन्छ । त्यसैले यो उमेर समूहका व्यक्ति बढी संक्रमित हुनेमा पर्छन् । तर अमेरिकाको न्युयोर्क सहरमा विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसको संक्रमणमा ४५ वर्षमुनिका व्यक्ति परेका छन् […]

बिहिवार, चैत १३, २०७६

काठमाडौं । सरकारले चीनतर्फको प्रमुख नाकाबाट सामान आयात गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपन्छी विकास मन्‍त्रालयको स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट सामान आयात निर्यात […]

बिहिवार, चैत १३, २०७६

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ वितरण नीति […]

बिहिवार, चैत १३, २०७६

सरकारले बैङ्क तथा वित्तीय संस्थाहरुलाई कोरोनाप्रभावित व्यवसायहरुको कर्जाको सावा ब्याज असुली गर्ने कार्य चैत मसान्तसम्मका लागि स्थगन गर्न निर्देशन दिएको छ । अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले सो निर्णय […]

बिहिवार, चैत १३, २०७६

काठमाडौं । प्राणघातक कोरोना (कोभिड–१९) भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ हजार दुई सय पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर दुई हजार २९७ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । सबैभन्दा बढी इटालीमा ६८३ […]

बिहिवार, चैत १३, २०७६

काठमाडौं । सीमा नाका बन्द गरेर लकडाउन गरिए पनि भारतबाट हुँदै आएको अत्यावश्यक वस्तुको आयात भने जारी रहेको छ । एकैदिन भारतबाट पेट्रोलियम पदार्थ, खाद्यान्न र तरकारी बोकेका ८५ वटा ट्रक र ट्याङ्कर नेपाल भित्रिएको […]

बिहिवार, चैत १३, २०७६

झापा । नोवल कोरोना भाइरस (कोभिड १९) को आशंकामा आफ्नो कार्यक्षेत्रभित्र स्थापित क्वारेन्टाइन गृहमा आवश्यक खाद्यान्न सहारा नेपालले उपलब्ध गराउने भएको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले साझामञ्चलाई दिएको जानकारी अनुसार सहारा नेपाल कर्मचारी […]

बुधवार, चैत १२, २०७६

काठमाडौं । सरकारले घोषणा गरेको एक साता लामो लकडाउनलाई अवज्ञा गर्दै सडकमा निस्किनेविरुद्ध प्रहरी कडाइका साथ प्रस्तुत हुन थालेको छ। देशका विभिन्न भागमा सरकारको निर्णय कार्यान्वयन गराउन प्रहरीको टोली खटिरहेको छ। केही स्थानमा प्रहरीसँगै सशस्त्र […]

बुधवार, चैत १२, २०७६