२०८३ वैशाख २० आइतवार , ०९:१५:३६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । स्पेनमा रहेका चार जना नेपालीलाई कोरोना संक्रमण भएको छ । स्पेनको क्याटालोनिया क्षेत्रमा बस्दै आएका उनीहरुमा कोरोना पुष्टि भएपछि छुट्टाछुट्टै अस्पतालमा उपचार थालिएको छ । बार्सिलोनाको साग्रादा परिवारसहित बस्दै आएका एक जना नेपालीको […]

शुक्रवार, चैत १४, २०७६

भद्रपुर । विभिन्न देशबाट स्वदेश आएका २५४ जना व्यक्तिलाई कोभिड १९ (नोवल कोरोना भाइरस) संक्रमणको आशंकामा झापाका विभिन्न क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंले दिएको जानकारी अनुसार […]

बिहिवार, चैत १३, २०७६

कमल । नोवल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि कमल गाउँपालिकाले १० लाख रुपैयाको कोष स्थापना गरेको छ । गाउँपालिकाको बुधबारको बैठकले गाउँपालिका स्तरमा हुने सम्भावित जोखिम र समस्याहरुको न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने […]

बिहिवार, चैत १३, २०७६

काठमाडौं  । कोरोना (कोभिड–१९) भाइरस संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ जारी गरेको आज (बिहीबार) तेस्रो दिन भइसकेको छ । सरकारको लकडाउन आदेशका कारण देशभरका नागरिक ‘सेल्फ क्वारेन्टाइन’ मा रहेका छन् । सडक चोक, शहर, किनमेलका […]

बिहिवार, चैत १३, २०७६

शिवसताक्षी । लकडाउनको समयमा भित्री बाटोमा चलपल बढेपछि गाउँलेले बाटो बन्द गरेका छन् । चोक तथा बजार सुनसान भएपनि सवारी साधान भित्र बाटो गरे चल्न थालेपछि गाउँलेले बाटो बन्द गरेका हुन् । स्थानीयले बाँसको बार […]

बिहिवार, चैत १३, २०७६

कमल । कोरोना भाइरस (कोभिड १९)को प्रकोपलाई न्युनिकरण गर्नकालागी नेपाल सरकारले गरेको लकडाउनको तेस्रो झापाको सबै बजार तथा गाउँ सुनसान बनेको छ । कमल गाउँपालिका अन्तरगत रहेका बजारमा विहीबार चलहलपल सुरु भए पनि दिउँसो पूर्ण […]

बिहिवार, चैत १३, २०७६

काठमाडौं । सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना भाइरस परीक्षण सुरु गर्न लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस जाँच गर्ने किटसहितको प्राविधिक टोली त्यसतर्फ पठाएको छ। स्रोतका अनुसार मन्त्रालयले पहिलो […]

बिहिवार, चैत १३, २०७६

सुरुङ्गा । विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) का कारण देश संकटमा परिरहेको वेला झापा कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी समाजसेवी युवा गोविन्द सुवेदीले अस्पतालमा भएका विरामी कुरुवाहरुलाई निशुल्क रिचार्ज गरिदिने भएका छन् । लक डाउनका […]

बिहिवार, चैत १३, २०७६

लक्ष्मीमार्ग । कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउनको समयमा अत्यावश्यक सेवाका साधनको रुपमा बिरामी बोक्न प्रयोग हुने केहि एम्बुलेन्सले भने यात्रुहरुलाई ओसारपसार गरेको पाइएको छ । बुधवार साँझ मोरङको लक्ष्मीमार्गस्थित यात्रुहरुलाई ओसारपसार गर्न प्रयोग गरिएको […]

बिहिवार, चैत १३, २०७६

बिर्तामोड । विश्वव्यापी महामारीको रुप लिएको नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्नुपर्ने महसुस गरी आजदेखि बिर्तामोडमा सो को अभ्यास सुरु गरिएको छ । चेम्बर अफ कमर्श झापाको संयोजन तथा […]

बिहिवार, चैत १३, २०७६