२०८३ वैशाख २० आइतवार , १०:४४:०२ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटरमार्फत देशवासीलाई घरमै बस्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले वुधबार सामाजिक सञ्जाल टिव्टरमार्फत आफूपनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको बताउँदै आम नागरिकलाई पनि घरमै बस्न आव्हान गरेका हुन् […]

बुधवार, चैत १२, २०७६

काठमाडौं । सरकारले देशभर एक लाखभन्दा बढी मान्छे राख्ने गरि क्वारेन्टाइन व्यवस्थापन शुरु गरेको छ । उच्चस्तरीय समन्य समितिले पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिले नगरकोटमा मात्रै २ हजार जनालाई राख्न मिल्ने […]

बुधवार, चैत १२, २०७६

जेनेभा । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट मङ्गलबारसम्म विश्वका विभिन्न देशमा गरी १८ हजार ९०७ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंसारभर ४ लाख २२ हजार ८२९ […]

बुधवार, चैत १२, २०७६

काठमाडौं । चीनको बेइजिङस्थित नेपाली दूतावासले बेइजिङ सभान्ट बायोटेक्नोलोजी कम्पनी लिमिटेडले सहयोग स्वरुप प्रदान गरेको दुई हजार थान कोरोना भाइरस टेष्टिङ किट बुधबार काठमाडौंतर्फ पठाएको छ । दूतावासले पठाएका किटहरू ल्हासास्थित नेपाली महावाणिज्य दूतावास हुँदै […]

बुधवार, चैत १२, २०७६

शिवसताक्षी । सरकारले देशभरी लकडाउन गरेको दोस्रो दिन प्रहरीले सक्रियता देखाएको छ । बुधबार इलाका प्रहरी कार्यालयले झिलझिलेले लकडाउनको अवज्ञा गर्दै चलाइएको १०९ वटा सवारी साधानलाई नियन्त्रणमा लिएको जनाएको छ । ईलाका प्रहरी कार्यालय झिलझिले […]

बुधवार, चैत १२, २०७६

मेचीनगर । कोरोना भाइरस ( कोभिड १९) का कारणले गर्दा सरकारले विदेशबाट आएका व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न भनेपछि भारत लगायत विभिन्न राष्ट्रबाट आएका मानिसहरू क्वारेन्टाइनमा बसेका छन् । विश्वभरि फैलिएको कोरोनाको संक्रमण भएका व्यक्तिहरुलाई आइसोलेशनमा […]

बुधवार, चैत १२, २०७६

विर्तामोड ।  एकसाता लामो लकडाउनको घोषणाको आज दोश्रो दिन सडक तथा बजार सुनसान देखिएको छ। प्रहरीको सक्रियता र चेतनाको बिकासले जनता घरमै बसेका छन् तर देशका विभिन्न स्थानमा भने नेपाली सेना परिचालन गरिएको छ। बिश्वब्यापी […]

बुधवार, चैत १२, २०७६

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) ले डेडिकेटेड कोरोना अस्पताल बनाउन प्रक्रिया थालेको छ । सशस्त्र प्रहरी  तालिम शिक्षालय र ९ नम्बर बाहिनी  खाली गराई हिजो देखिनै निर्माण प्रक्रिया शुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ […]

बुधवार, चैत १२, २०७६

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना […]

बुधवार, चैत १२, २०७६

कोरोना भाइरसले विदेशमा रहेका दुई जना नेपालीको ज्यान लिएको छ। पछिल्लो समय अमेरिकाको न्युयोर्कमा कोरोना भाइरसका कारण पाँचथरका अनिल लिम्बुले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। पाँचथर कुम्मयाक गाँउपालिका-९का ५० वर्षीय अनिलको मृत्यु भएको उनका […]

बुधवार, चैत १२, २०७६