२०८३ वैशाख २० आइतवार , ०८:१२:३१ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

पर्सा । पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी तस्करी समूह र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच शुक्रबार गोली हानाहान हुँदा एकको ज्यान गएको छ । गोली हानाहान हुँदा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चलाएको गोली लागेर शिकारी […]

शुक्रवार, चैत १४, २०७६

विर्तामोड । औषधी व्यवसायी संघ झापाले लकडाउनको समयमा सडकमा खटिने सुरक्षा कर्मीलाई पानी र खाजा बितरण गरेको छ। संघका उपाध्यक्ष प्रदिप खरेलले ७० काटुन पानी १० काटुन चाउचाउ बितरण गरेको जानकारी दिए। लकडाउनको आज चौथो […]

शुक्रवार, चैत १४, २०७६

बिर्तामोड । झापाको प्रमुख सहर विर्तामोडमा रहेको बिएण्डसी हस्पिटल सरकारलाई दिने घोषणा गरिएको छ । कोरोना भाइरस कोभिड १९ को महामारी चलिरहेका बेला त्यसको संक्रमणबाट बच्नका लागि हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले संक्रमित बिरामीको उपचारका […]

शुक्रवार, चैत १४, २०७६

चीनले विदेशीहरूको आगमनमाथि प्रतिबन्ध लगाएको छ। भिसा भएका वा बसोबासकै अनुमति भएकामाथि पनि चीन छिर्न रोक लगाइएको हो। स्थानीय संक्रमण रोक्न महत्वपूर्ण उपलब्धी हासिल भएपनि बाहिरबाट संक्रमण भित्रन थालेपछि चीनले कठोर कदम उठाएको हो। चीनले […]

शुक्रवार, चैत १४, २०७६

कचनकवल । कोभिड– १९ (नोवल कोरोना भाइरस) संक्रमणबाट बच्न नेपाली कांग्रेस कचनकवल गाउँपालिका समितिले गाउँबासीलाई पूर्णरूपमा सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । सरकारले नागरिकको स्वास्थ्य सुरक्षाका लागि नै लगडाउन गरेको भन्दै पूर्णरूपमा पालना गर्न […]

शुक्रवार, चैत १४, २०७६

एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । चीन र इटालीलाई पछि पार्दै अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा अन्य देशको तुलनामा संक्रमितहरुको संख्या […]

शुक्रवार, चैत १४, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार राती ११ बजे प्रधानमन्त्री ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ । मुटुको चाल बढेपछि ओलीलाई […]

शुक्रवार, चैत १४, २०७६

झापा । आज चैत १४ गते, शहीद राम थापाको ३०औं स्मृति दिवस । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस परिसरमा २०४६ साल चैत १४ गते उनले शहादत प्राप्त गरेको दिन । तत्कालीन पञ्चायती व्यवस्थाका समर्थकहरु र […]

शुक्रवार, चैत १४, २०७६

काठमाडौं । चीन र युरोपपछि कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । अमेरिकाको जोन हकिन्स युनिभर्सिटीका अनुसार, हालसम्म अमेरिकाभर ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ । साढे […]

शुक्रवार, चैत १४, २०७६

काठमाडौं । स्पेनमा रहेका चार जना नेपालीलाई कोरोना संक्रमण भएको छ । स्पेनको क्याटालोनिया क्षेत्रमा बस्दै आएका उनीहरुमा कोरोना पुष्टि भएपछि छुट्टाछुट्टै अस्पतालमा उपचार थालिएको छ । बार्सिलोनाको साग्रादा परिवारसहित बस्दै आएका एक जना नेपालीको […]

शुक्रवार, चैत १४, २०७६