२०८३ वैशाख २० आइतवार , ०६:१२:०२ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

कटारी । उदयपुर जिल्लास्थित कटारी अस्पतालको आईसोलेसनमा राखिएका एक व्यक्ति शनिबार भागेका छन् । ती व्यक्ति ४ दिनअघि भारतबाट आएका थिए । भारतबाट २१ जनाको समूहका आएकाे थियाे । ताप्ली गाउँपालिका ४ ठानागाउँका ३८ वर्षीय […]

आइतवार, चैत १६, २०७६

कोरोनाभाइरस संक्रमणको कारण सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । अहिलेसम्म इटालीमा १०२३ जनाले ज्यान गुमाइसकेका छन् । इटालीमा हालसम्म ८२,४७२ जनामा कोरोनाभाइरसको संक्रमण देखापरिसकेको छ । संक्रमितहरुमध्ये १२,३८४ जना निको पनि भइसकेका छन् भने […]

आइतवार, चैत १६, २०७६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीमा गोली चलेको छ। शनिबार राति हेटौडा १३ पदमपोखरीमा प्रहरीले ३ राउन्ड हवाई फायर गरेको जनाएको छ। दुई टोलका युवाहरुको विवादले उग्र रुप लिएपछि प्रहरीले गोलि चलाउन बाध्य भएको जिल्ला प्रहरी […]

आइतवार, चैत १६, २०७६

एजेन्सी । स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको । उनको निधनको पुष्टि भाइ हेनरीले गरेका छन्। स्पेनिस सञ्चारमाध्यमहरुका […]

आइतवार, चैत १६, २०७६

शिवसताक्षी । झापाको शिवसताक्षीका विपन्न परिवारलाई खाद्यन्य सामाग्री वितरण गरिएको छ । नगरपालिकाको वडा नं–५ ले अति विपन्न वर्गका ११ घर–परिवारलाई खाद्य सामग्री वितरण गरेको हो। कोरोना भाईरस (कोभिड–१९) को सक्रमणको कारण देशव्यापी लकडाउनसँगै वडाभित्र […]

आइतवार, चैत १६, २०७६

भद्रपुर । कोभिड–१९ (नोवेल कोरोना भाइरस) संक्रमणको आशंकामा भद्रपुरको एक परिवारलाई अस्पतालको आइसोलेसन र कलवलगुरीको क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट आएका एक व्यक्तिले इमान्दार भएर सेल्फ क्वारेन्टाइनमा नबस्दा परिवारका अन्य सदस्यमा ज्वरो र रुघाखोकी देखापरेको […]

शनिवार, चैत १५, २०७६

काठमाडौं । विश्वमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर कण्डम अभाव भएको छ । मलेसियाको कारेक्स बीएचडी कम्पनी विश्वमा सबैभन्दा बढी कण्डम उत्पादन गर्ने कम्पनी हो । विश्वका प्रत्येक पाँचमध्ये एक कण्डम यसै कम्पनीले निर्माण गर्दै […]

शनिवार, चैत १५, २०७६

काठमाडौं । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच […]

शनिवार, चैत १५, २०७६

संक्रमण रोगका अनुसन्धानकर्ता डा. सुरज भट्टराईले कोरोनाभाइरसको टेस्ट नेगेटिभ आउँदैमा ढुक्क भइहाल्न नसकिने तथ्य औंल्याएका छन् । ट्वीटरमा आफ्ना धारणाहरु सार्वजनिक गर्दै उनले उक्त कुरा बताएका हुन् । आफ्नो ट्वीटर ह्याण्डल Suraj Bhattarai@DrBhattaraiS मा ट्वीटहरु […]

शनिवार, चैत १५, २०७६

बाँके । काठमाडौंबाट गएको नेपाल एयर लायन्सको वाई १२ टुइनेटर जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेको छ। क्‍वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिन काठमाडौ‌ंबाट आएको उक्त विमान नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट […]

शनिवार, चैत १५, २०७६