२०८३ वैशाख २० आइतवार , ०४:३६:१४ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगर भित्र विपन्न परिवारका लागि राहत प्याकेज ल्याउने भएको छ । कोरोना (कोभिड १९) को मारमा परेका शिवसताक्षी नगरका अतिविपन्न बर्गका नागरिकलाई नगरको विपत् व्यवस्थापन समितिले एक हप्ता सम्मका लागि प्रति […]

सोमवार, चैत १७, २०७६

कोरोना भाइरस अर्थात् कोभिड नाइन्टिनको संक्रमणबाट विगत २४ घण्टामा सबैभन्दा धेरै स्पेनमा ८ सय २१ जनाको मृत्यु भएको छ।  स्पेनमा ६ हजार ८ सय ७५ जना नयाँ संक्रमित भेटिएका छन्। त्यहाँ मृत्यु हुनेको संख्या ६ […]

सोमवार, चैत १७, २०७६

काठमाडौ । विश्वव्यापी रुपमा आतंक सिर्जना गरिरहेको कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट ३३ हजार ९२६ जनाको ज्यान गएको छ । विश्वभर संक्रमित पाँच लाख ३५ हजार ७९६ जनाको उपचार भइरहेको छ । विश्वका विभिन्न देशमा अहिलेसम्म […]

सोमवार, चैत १७, २०७६

काठमाडौ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट अर्थतन्त्रमा देखिएको समस्या र त्यसको समाधानको उपायको खोजी गर्दै विभिन्न क्षेत्रलाई राहत दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्गठित क्षेत्रका दैनिक […]

सोमवार, चैत १७, २०७६

मेचीनगर । भारत लगायत अन्य मुलुकबाट फर्किएकाहरुमा नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण फेला पर्न थालेपछि मेचीनगर नगरपालिका वडानम्बर– ६ का वडाध्यक्ष ललितबहादुर तामाङ स्वास्थ्यकर्मीको टोली लिएर यतिखेर आफ्नो वडाभित्रका प्रत्येक गाउँघरमा पुग्ने गरेका […]

आइतवार, चैत १६, २०७६

भद्रपुर । कोभिड १९ (कोरोना भाइरस) को त्रास बढेसँगै झापा कारागार भद्रपुरले ८४ जना कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरेका छन्। गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्था विभागमा झापा कारागारले एक वर्षसम्मका कैद, ज्येष्ठ नागरिक र ५० […]

आइतवार, चैत १६, २०७६

काठमाडौं । चैतमा बैंकलाई बुझाउनुपर्ने मासिक वा त्रैमासिक किस्ता बुझाउन नसक्नेलाई २०७७ असार मसान्तसम्मको सीमा अवधि दिइएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो। असार मसान्तसम्म किस्ता बुझाउँदा बैंकले थप कुनै […]

आइतवार, चैत १६, २०७६

मेचीनगर । नोवल कोरोना भाइरस (कोभिड– १९) को संक्रमण र सन्त्रासबाट उत्पन्न हुनसक्ने जोखिमलाई नियन्त्रण गर्न मेचीनगरमा गठित कार्यदलले पूर्वीनाकाबाट संक्रमण भित्रिन नदिन सहयोग गर्ने सबै संघ–संस्थाका स्वयमसेवक, सुरक्षाकर्मीलगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ । […]

आइतवार, चैत १६, २०७६

लकडाउन अवधिभर घरमै बस्नु, बाहिर नहिड्नु भन्ने सरकारको आदेश हामीले मानेका छौं । परिस्थिति यस्तो आउँदो रहेछ, जुन हामीले कल्पनासम्म गरेका थिएनौं । प्रकृतिसँग खेल्न र पारिवारिक हुन बाध्यता नै भयो । तिमी प्रकृति कै […]

आइतवार, चैत १६, २०७६

भद्रपुर । नोवेल कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा भद्रपुरस्थित मेची अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत युवकको स्वाब थ्रोट परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको स्वाब थ्रोट परीक्षणको रिपोर्ट […]

आइतवार, चैत १६, २०७६