२०८३ वैशाख १७ बिहिवार , १०:०३:१६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडाैं । नेकपा एमालेकाे समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना रहेकाे छ । एमाले अध्यक्ष केपी ओली निवास बालकाेटमा सम्पन्न दलहरूकाे बैठकले १६६ सांसदकाे समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेकाे समाचार […]

आइतवार, पौष १०, २०७९

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको खुद्रा बचत तथा ऋण सहकारीको अध्यक्षमा नारायण प्रसाद बजगाईँ पुन निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनबाट बजगाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । बजगाईँ ४८४ ले मत […]

शनिवार, पौष ९, २०७९

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क […]

शनिवार, पौष ९, २०७९

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धि पहल सुरू गरेको छ । नेपालको पूर्वी प्रवेशद्वार संगै रहेको काँकरभिट्टा बसपार्क विगत केही बर्षयता अस्तव्यस्त बनिरहेको छ । बसपार्क अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती व्यहोर्न बाध्य […]

शनिवार, पौष ९, २०७९

शिवसताक्षी । आयुर्वेद स्वास्थ्यकर्मी समाज झापाको छैटौ अधिवेशनबाट अध्यक्षमा गोपाल सुवेदी निर्वाचत भएका छन् । अध्यक्षमा सर्वसम्मत नभएपछि चुनाव गरिएको आयुर्वेद स्वास्थ्यकर्मी समाजले जनाएको छ । अधिवेशनमा उपाध्यक्षमा राजन भट्टराई, सचिव दिपेश राजवंशी, कोषाध्यक्ष रन्जना […]

शनिवार, पौष ९, २०७९

बारा । बारामा गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजे गोली प्रहारबाट बिहारको घोरासहन पिपरा घर भएका ४५ वर्षीय शिव पुजन यादवको मृत्यु भएको हो । महागढीमाइ नगरपालिका बरियारपुरस्थित […]

शुक्रवार, पौष ८, २०७९

शिवसताक्षी । शिवसताक्षीमा रहेको शताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघलेले शिवसतक्षीका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । संस्थाले शिवसताक्षी ८ को झिलझिले माध्यमिक विद्यालयका ५० जना विद्यार्थीलाई जाडोमा लगाउने सुइटर […]

शुक्रवार, पौष ८, २०७९

भद्रपुर । रोटरी क्लब अफ भद्रपुरले सामाजिक उत्तरदायित्व अन्र्तगत ४ जना अपाङ्गता भएका व्यक्तिलाई व्हील चियर प्रदान गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण हिडडुलमा समस्या भोगिरहेका विपन्न ४ जना अशक्त अपाङगहरूलाई छनौट गरी […]

शुक्रवार, पौष ८, २०७९

बिर्तामोड । सहारा नेपालले २६ औं वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार प्रतिवेदन सार्वजनिक गर्ने क्रममा बोल्दै अध्यक्ष हरिबहादुर राजवंशीले आर्थिक कारोवार, सदस्य संख्या र सामाजिक उत्तरदायित्वका हिसावले संस्था देशकै ठुलो भएको बताएका […]

शुक्रवार, पौष ८, २०७९

शिवसताक्षी । झापा शिवसताक्षी १० ट्याक्रा स्थित कनकाई नदिको किनारमा फेला परेको शवको पहिचान खुलेको छ । फेला परेका व्यक्ति कनकाई –४ का पदमलाल बाँस्तोला रहेको बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले जानकारी दिए । उनी […]

बिहिवार, पौष ७, २०७९