चितवन । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ गरेको छ ।कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते चितवनको सौराहामा आयोजित समारोहका बीच उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । अध्यक्ष शर्माले उद्घाटन […]
विराटनगर । प्रदेश १ प्रदेशसभाका नवनिर्वाचित प्रदेश सांसदहरुको शपथग्रहण पुस ११ गते सोमबार हुने भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मंगलबार एक सूचना प्रकाशित गरी शपथग्रहणका लागि उपस्थित हुन सबै सांसदहरुलाई अनुरोध गरेका छन् […]
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको सांसद ठाकुर गैरेले बताए । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको […]
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवा विरुद्ध उम्मेदवारी दिने सहमति […]
मेचनीनगर । झापाको चारआली जंगलमा फेला परेको दुईवटा शव मेचीनगर –१२ मा डेरा गरी बस्ने इङ्नाम दम्पत्तीको रहेको पहिचान खुलेको छ । झापा प्रहरीका अनुसार उक्त शव ५१ वर्षीय नेत्र इङ्नाम र उनकी पत्नी सन्जु लिम्बूको […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९/०९/०४ जिल्ला झापा मेचीनगर–६ बस्ने पूर्णबहादुर कार्की (सदस्य नं. १०८४) का नाममा यस संस्थामा सेयर तथा […]
भारत । भारतको सिलगढी देवकोटा संघको सभाहलमा आज गायक तथा संगीतकार जीवन अधिकारीको प्रभु चरणमा भाग–२ भजन संग्रहको एक कार्यक्रमक बिमोचन गरिएको छ। नेपाल भारतका साहित्यिक, सांगीतिक तथा कलाक्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको गरिमाामय उपस्थितिमा साहित्य चौतारी […]
दमक । दमक नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनिपूर्जाको निस्सा वितरण सुरु गरेको छ । भूमिहीनहरुलाई निस्सा वितरण गर्दै नगरप्रमुख रामकुमार थापाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आचारसंहिताका कारण निस्सा वितरणमा केही […]
दमक । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले दमक अस्पतालमा उपेक्षित उष्णप्रदेशीय रोगहरुको एकीकृत उपचार कक्षको उद्घाटन गरेका छन् । फेयरमेडको सहयोगमा दमक अस्पतालमा स्थापना गरिएको एकीकृत उपचार कक्षको नगरप्रमुख थापाले उद्घाटन गरेका हुन् । पछिल्लो […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा जंगली हात्ती नियन्त्रणका लागि पहल सुरु भएको छ । लामो समयदेखि भारत तथा नेपालको अन्य क्षेत्रबाट आएका जंगली हात्तीको समस्या झेल्दै आएका मेचीनगरबासीको समस्यालाई मध्यनजर गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको समन्वयमा […]