२०८३ वैशाख १७ बिहिवार , ०८:३४:१६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

झापा । संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि कम रहेको शिक्षा सम्वद्ध सरोकारवालाहरुले औंल्याएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला कार्यसमिति झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाहरुको भूमिका’ विषयक […]

मङ्गलवार, पौष १२, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेललाई सिफारिस गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । पोखरेललाई आजै शीतलनिवासमा राष्ट्रपतिबाट […]

मङ्गलवार, पौष १२, २०७९

शिवसताक्षी । झापा र इलाममा जोडिएको गैंडे सामुदायिक वन उपभोक्ता समूहको २६औ वार्षिक साधरणसभा सोमबार सम्पन्न भएको छ । वन समूहका अध्यक्ष नरबहादुर थपलियाको अध्यक्षतामा भएको साधारणसभामा अध्यक्ष थपलियाले वन समूहका सदस्य परिवारलाई शव जलाउन […]

मङ्गलवार, पौष १२, २०७९

बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको आवद्ध बचत तथा ऋण सहकारी संस्थाले गत वर्ष ९८ लाख ४९ हजार ५३१ रुपैयाँ खुद नाफा गरेको छ । संस्थाको सोमबार सम्पन्न १०औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा सो […]

मङ्गलवार, पौष १२, २०७९

शिवसताक्षी ।  झापाको शिवसताक्षीमा एक घर आगलागीबाट नष्ट भएको छ। शिवसताक्षी नगरपालिका वडा नं. ६ को सुकलाल मुर्मुको घर दिउँसो १२ बजे अचानक आगलागी हुँदा घरका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको हो । घरमा सबै […]

सोमवार, पौष ११, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी […]

सोमवार, पौष ११, २०७९

मेचीनगर । बंगलादेशमा हुने अन्तर्राष्ट्रिय बिजी कराते च्याम्पियनसिप २०२२ मा सहभागी हुने नेपाली राष्ट्रिय कराते खेलाडीलाई बिदाई गरिएको छ । डिसेम्बर २७ देखि २९ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका लागि आज पूर्वी नाका काँकरभिट्टामा एक कार्यक्रमका […]

सोमवार, पौष ११, २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई शपथ गराएकी हुन् । प्रचण्डले […]

सोमवार, पौष ११, २०७९

झापा । प्रदेश १ का नवनिर्वाचित सांसदहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश सभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । प्रदेश १ का ६ जना सांसदले […]

सोमवार, पौष ११, २०७९

काठमाडौं। नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने भएको छ । पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी छ । जनमत पार्टीले उद्योग बाणिज्य तथा […]

सोमवार, पौष ११, २०७९