शिवसताक्षी । शिवसाक्षीको धरमपुर–पाँपगाछी कालोपत्रे सडक ठाउँ ठाउँमा भत्किएपछि अनुगमन गरिएको छ। विविध कारणले काम हुँदै रोकिन्दै सम्पन्न भएको यो सडक पछिल्लो समय ठाउँ ठाउँमा भत्किएर खाल्डाखुल्डी परेपछि स्थानियवासिहरुको चर्को असन्तुष्ट रहदै आएको छ। शिवसताक्षी […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नगर स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा बालनिकुञ्ज मा.वि. प्रथम भएको छ । आज भगवती माध्यमिक विद्यालयमा भएको अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा शिवसताक्षी १० को बालनिकुञ्ज मावि प्रथम भएको हो […]
बिर्तामोड । रोमन मेगासेसे पुरस्कारबाट सम्मानित मानव बेचबिखन विरुद्ध अन्तर्रास्ट्रिय अभियान्ता तथा शक्ति समूहका संस्थापक चरिमाया तामाङले आफ्नो अनुभव विद्यार्थीलाई सुनाएकी छन्। आदर्श स्कूल अफ म्यानेजमेन्ट बिर्तामोडको आयोजना तथा सुरुवाती कोठा नेपाल झापाको सहकार्यमा आयोजित […]
शिवसताक्षी । शिवसताक्षीको दूधेमा ७ दिने निःशूल्क योग शिविर आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिका अन्र्तगत दुधे आयुर्बेद औषधालयको आयोजनामा शिवसताक्षी नगरपालका वडा नं. ११ दुधे स्थित सतासीधाम सामुदायिक भवनमा उक्त शिविरको उद्घाटन भएको […]
मेचीनगर । लागू औषध न्यूनीकरण तथा विपद् व्यवस्थापन गर्ने उद्देश्य राखेर मेचीनगर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा “हामी स्वयमसेवी” अभियान सञ्चालनका निमित्त नगरस्तरीय समन्वय समिति गठन भएको छ । नगरप्रमुख गोपालचन्द बुढाथोकीको अध्यक्षतामा गठन भएको […]
काठमाडौँ । वाणिज्य बैंकहरूले नियमविपरीत ब्याज बढाई असुलेको रकम यही पुस महिनाभित्र ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले सञ्चालनमा रहेका २५ वटै वाणिज्य बैंकलाई प्रिमियम बढाएर ऋणीबाट नियमविपरीत असुलेको कुल ४ अर्ब ६६ करोड […]
काठमाडौं । सत्ता साझेदार दलहरुको गठबन्धनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक चयन गरेको छ। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो। गृहमन्त्रीसमेत रहेका […]
विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको कमजोरी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री पदप्रतिको आशक्तिका कारण गठबन्धन टुटेको बताएका छन् । आज बिहान विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. […]
काठमाडौ । गायिका मेलिना राइको आवाजमा गीतकार सन्देश लामाको शब्द रचना रहेको ‘ए हजुर’को म्यूजिक भिडियो रिलिज भएको छ । युटुब च्यनालबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सत्यनारायण लामाको संगीत रहेको उक्त […]
मेचीनगर । झापाको धुलाबारीस्थित मेची आम्दा अस्पतालमा बुधबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा बिर्तामोडस्थित साना मझौला बचत तथा ऋण सहकारी संस्थाले आँखा शिविर आयोजना गरेको हो । […]