२०८३ वैशाख १४ सोमवार , ०१:०२:४९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

शिवसताक्षी । शिवसताक्षी नगरपालिकालको ११ औं नगरसभामा पाँच जना उत्कृष्ट कर्मचारीहरु सम्मानित भएका छन् । नगरपालिकाको कार्यालयमा नगरसभाको अवसरमा उत्कृष्ट पाँच जना कर्मचारीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन), उपप्रमुख नरमाया कार्की, […]

शुक्रवार, फागुन १२, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. ८ स्थित लक्ष्मीपुरको माउन्ट अन्नपूर्ण एजुकेसन फाउन्डेसनले प्रथम स्काउट दिक्षान्त समारोह सम्पन्न गरेको छ । स्काउट दिक्षान्त समारोहको उद्घाटन नेपाल स्काउटका सहायक राष्ट्रिय परिक्षक राजिव खत्रीले गरेका थिए । […]

शुक्रवार, फागुन १२, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । यी दुई बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ । भेटमा राष्ट्रपति चयनका बारेमा कुराकानी हुँदै छ । […]

शुक्रवार, फागुन १२, २०७९

बिर्तामोड। बिर्तामोड नगरपालिका वडा नम्बर १ ले अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण गरेको छ । वडाले विपन्न रोजगार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो । ठेला भ्यान पाउनेहरुमा स्थानीय लक्ष्मी राजवंशी र […]

शुक्रवार, फागुन १२, २०७९

भद्रपुर । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहीबार मेची रंगशालामा भएको खेलमा पाहुना टोली ड्रुक ल्हायुल एफसी भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको […]

बिहिवार, फागुन ११, २०७९

झापा । देशभरका १५ जिल्लामा आज बिहीबारदेखि हात्तीपाइले रोग विरुद्धको औषधि वितरण शुरु भएको छ । अभियान सफल बनाउन झापाका सबै स्थानीय तह, स्वास्थ्य शाखाहरुले सचेतनामूलक कार्यक्रमसहित औषधि सेवन शुरु गरेका छन् । अभियानलाई सफल […]

बिहिवार, फागुन ११, २०७९

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित मेची सामुदायिक सिकाई केन्द्रमा आवद्ध महिला समूहद्वारा मौरीको मह उत्पादन सुरु गरिएको छ । केन्द्रको आयोजनामा कमल गाउँपालिका शिक्षा शाखाको सशर्त अनुदान लिएर मौरीपालन गर्दै आएका […]

बिहिवार, फागुन ११, २०७९

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा हात्ती पाइलेको औषधि खुवाउन आजबाट सुरु गरिएको छ । हात्ती पाइलेको औषधि शिवसताक्षी नगरपालिकाका नरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्कीले औषधि सेवन गरी हात्ती पाइलको औषधि वितरण गर्न थालिएको हो […]

बिहिवार, फागुन ११, २०७९

इलाम (माई) । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर इलाम जिल्लालाई पनि कार्यक्षेत्र बनाएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा फागुन १० गते बुधबार यहाँ निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । नोबेल मेडिकल कलेज […]

बिहिवार, फागुन ११, २०७९

बिर्तामोड । झापाको बर्तामोड नगरपालिकामा नवनियुक्त नगर खेलकुद विकास समितिका पदाधिकारी र सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । नगरपालिकाको कार्यालयमा आज संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार […]

बुधवार, फागुन १०, २०७९