२०८३ वैशाख १४ सोमवार , ०२:५४:२५ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

भद्रपुर । संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो । मेची रंगशालामा मंगलबार […]

मङ्गलवार, फागुन ९, २०७९

बिर्तामोड । झापा बिर्तामोडमा एकजना युवकले आज मंगलबार अपरान्ह आत्मदाहको प्रयास गरेका छन् । बिर्तामोड ७ बस्ने ३४ वर्षीय विजय चौधरी नामका युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी […]

मङ्गलवार, फागुन ९, २०७९

काठमाडौँ । निर्वाचन आयोगले नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर राष्ट्रपति निर्वाचनको तयारी अघि बढाएको छ । न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याललाई निर्वाचन अधिकृत तोकिएको हो । आयोगले फागुन […]

मङ्गलवार, फागुन ९, २०७९

काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको […]

मङ्गलवार, फागुन ९, २०७९

झापा । नेपाली राजनीतिका समाजवादी चिन्तक एवम नेपाली काँग्रेसका नेता सीके प्रसाईको २९औं स्मृती दिवस एक कार्यक्रमका बीच मनाइएको छ । अर्जुनधारा ६ स्थित सीके चिन्तन प्रतिष्ठानको सभाहलमा फागुन८ गते प्रतिष्ठानका अध्यक्ष टीका प्रसाईको अध्यक्षतामा […]

मङ्गलवार, फागुन ९, २०७९

विर्तामोड । अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टाको यहि फागुन ५ देखि ७ गते सम्म काठमाडौंमा भएको २७ औं अन्तर्राष्ट्रिय सम्मेलनमा उत्कृष्ठ कार्य गर्ने शाखामध्ये नेल्टा झापालाई उत्कृष्ट शाखा घोषणा गरेको […]

सोमवार, फागुन ८, २०७९

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित दूधे खोलामा तटबन्धनको काम सम्पन्न भएको छ । शिवसताक्षी ११ उत्तर क्षेत्र आदर्श प्रगति टोलमा पर्ने दूधे खोलामा ५८ मिटर तटबन्धनको काम सम्पन्न भएको हो । […]

सोमवार, फागुन ८, २०७९

कमल । राष्ट्रिय हात्तीपाईले रोग निवारण आम औषधि सेवन अभियान २०७९÷८० लाई सफल बनाउन कमल गाउपालिकाले तिव्रता कार्यकम लागु भएका सब स्थानीयतह लागी परेका छन् । राष्ट्रिय हात्तीपाईले रोग निवारण आम औषधि सेवन अभियानलाई सफल […]

सोमवार, फागुन ८, २०७९

भद्रपुर । चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । सोमबार मेची रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय […]

सोमवार, फागुन ८, २०७९

दमक । झापा क्षेत्र नंं ४ का प्रतिनिधिसभा सांसद एलपी साँवा लिम्बुले अबको पुस्तालाई उद्यमसँग जोड्न सिकाउनु पर्ने बताए । युवा पुस्ता पठ्नका लागि विदेश जाने र उतै बस्ने प्रचलन रहेको हुँदा युवाहरुलाई उद्योगका बारेमा […]

सोमवार, फागुन ८, २०७९