२०८३ वैशाख १४ सोमवार , ११:२४:२२ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । बिर्तामोडमा सञ्चालन भइरहेको ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव’मा सहभागीले स्थानीय उत्पादनलाई बढी रुचाएको पाइएको छ । महोत्सवमा सहभागीमध्ये अधिकांशले कृषिजन्य नेपाली उत्पादन मन परेको बताएका छन् । महोत्सव अवलोकनका लागि आएकी बिर्तामोड ५ निवासी […]

शनिवार, फागुन १३, २०७९

भद्रपुर । विभागीय टोली त्रिभुवन आर्मी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा आज शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको […]

शनिवार, फागुन १३, २०७९

कमल । सिता पराजुली तीन सन्तान नै सर्वस्व हुन् भन्ने महान विचारका साथ कमल गाउँपालिका वडा नं. ३ मा बस्छिन् । उनका श्रीमानको देहावसान भएको एक वर्ष पुग्यो । खर परालले छाएको फुसको घरमा दुई […]

शनिवार, फागुन १३, २०७९

काठमाडौ। नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताएका छन् । आज (शनिबार) राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यालयमा राष्ट्रपतिको उम्मेदवारी दर्ता गराइसकेपछि […]

शनिवार, फागुन १३, २०७९

विराटनगर । प्रदेश १ सरकारमा रहेका राप्रपाका मन्त्रीले भोलि आइतबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने भएका छन्। राप्रपा प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले राप्रपाबाट सरकारमा सहभागी उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले भोलि पदबाट राजीनामा दिने […]

शनिवार, फागुन १३, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो दलको उम्मेदवारी दाउपेच नभएको बताएका छन् । राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङको उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले आफ्नो दलको उम्मेदवार सर्वत्र स्वीकार्य मात्र […]

शनिवार, फागुन १३, २०७९

शिवसताक्षी । नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति झापाले कोशी (लदी) पुजा वा संस्कृति संरक्षण कार्यक्रम गर्ने भएको छ । यही फागुन १६ गते माझी जातिको चाडको रुपमा रहेको लदी पुजा शिवसताक्षी न.पा. १० स्थित […]

शनिवार, फागुन १३, २०७९

काठमाडौँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद शहनाज रहमानको हृदयघातका कारण निधन आज दिउँसो भएको छ । भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक गएका बेला एक्कासि ढलेकी सांसद रहमानको मध्यपुर अस्पतालमा उपचारका क्रममा आज […]

शनिवार, फागुन १३, २०७९

झापा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका सबै लघुवित्तहरु माथि प्रतिबन्ध लगाएको छ। पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सी र सचिव सञ्जय सीले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् […]

शनिवार, फागुन १३, २०७९

मेचीनगर । मेचीनगर नगरपालिकामा नगर वित्तीय रणनीति तर्जुमा सम्बन्धी पहिलो चरणको छलफल शुक्रबार गरिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजनमा नगर वित्तीय रणनीति तर्जुमाका विज्ञ प्रमुख विष्णुदत्त गौतमसहितको टोलीसँग नगरपालिकाले अन्तरक्रिया गरेको हो । मेचीनगरमा […]

शनिवार, फागुन १३, २०७९