२०८३ वैशाख ८ मङ्गलवार , ०२:३३:३० बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

भद्रपुर । रूद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान झापाले दुई जना वैज्ञानिकलाई सम्मानसहित पुरस्कृत गरेको छ । आँखाका चिकित्सक डा. सन्दुक रूइत र बाल वैज्ञानिक सविन बाँस्कोटालाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको […]

मङ्गलवार, वैशाख ४, २०८१

झापा । देशकै अग्रणी सहकारीका रुपमा स्थापित नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)–ले आफ्ना ऋणी सदस्यहरुका लागि आकर्षक छुट सुविधा लागू गरेको छ । विगतमा कोभिड १९ महामारी तथा पछिल्लो आर्थिक कारोबारमा संकुचन आई उद्योग, व्यापार […]

मङ्गलवार, वैशाख ४, २०८१

झापा । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारिताको विकासमा राज्य सधैं अनुदार हुने बताएका छन् । झापाका महिला पत्रकारहरुको साझा संस्था नारी सञ्चार गृहमा आवद्ध पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले लोकतन्त्रको रक्षाका […]

सोमवार, वैशाख ३, २०८१

झापा । सामाजिक क्षेत्रमा क्रियाशील ‘सहयोगी मनहरु नेपाल’ले झापा र मोरङका विभिन्न ठाउँका ४४ परिवारलाई आइतबार झुल वितरण गरेको छ । अपाङ्ग, असाहय, अनाथ, दृष्टिबिहिन तथा उपचार अभावमा रहेकाहरुलाई आर्थिक तथा परोपकारको रुपमा सहयोग पुर्याउदै […]

सोमवार, वैशाख ३, २०८१

झापा । नेकपा (एमाले) कोशी प्रदेश कमिटीका सदस्य तथा जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेल माथि हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बरबहादुर गिरीले दिएको विभेदजन्य अभिव्यक्तिले नेपाली समाजको सद्भावलाई खलबल्याउन दुरुत्साहन गरेको छ एमाले […]

आइतवार, वैशाख २, २०८१

रोङ (इलाम) । इलामको कोल्बुङस्थित पाथीभरा मन्दिरमा चैते दशैंको अवसर पारेर वैशाख ३ गते सोमबार भण्डारा लाग्ने भएको छ । पाथीभरा मन्दिरमा झापाका ब्यवसायीहरूबाट भण्डारा हुने भएको हो । झापाका व्यवसायीहरुको समूह पाथीभरा भण्डारा समिति […]

आइतवार, वैशाख २, २०८१

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी बनेका छन् । ओमानमा जारी एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध टी–२० आईमा एकै ओभरमा ६ छक्का हाने हानेका हुन् […]

शनिवार, वैशाख १, २०८१

झापा । जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेललाई जातीय भेदभाव तथा छुवाछूत गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै झापाका दलित संघ संगठनहरुले शुक्रबार विज्ञप्ती प्रकाशन गरेका छन् । जातको आधारमा भेदभाव गर्ने हल्दिबारी गाउँपालिकाका […]

शुक्रवार, चैत ३०, २०८०

भद्रपुर । पूर्वका मोतिराम उपनामले परिचित भाषाविद चूडामणि रेग्मीलाई चन्द्रगढीमा अभिनन्दन गरिएको छ । प्राध्यापन, पत्रकारिता तथा भाषा साहित्यको माध्यमबाट नेपाली माटोको सेवा पुर्याएका रेग्मीलाई ८८औं वर्ष प्रवेशको अवसर पारेर लेखनाथ पुस्तकालय चन्द्रगढीले अभिनन्दन गरेको […]

शुक्रवार, चैत ३०, २०८०

बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाम क्षेत्र नं. २ र बझाङको प्रदेशसभा निर्वाचनमा पार्टीको पक्षमा मत परिणाम ल्याउने गरी चुनावी प्रचार–प्रसारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिको बैठकलाई […]

शुक्रवार, चैत ३०, २०८०