झापा । भारतको दिल्ली आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल बिहारमा दुर्घटना भएको छ । स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । सो दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र […]
मानेभञ्ज्याङ (भारत) । बिएसके जलपाइगुडी सातौं मानेभञ्ज्याङ गोल्डकपको फाइनल प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा कञ्चनजंघा एफसी सिलिगुडी माथि ७–२ गोल अन्तरको फराकिलो जितका साथ जलपाइगुडीले कम्तीमा ४ लाख (२ लाख ५० […]
बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको चौथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा बिर्तामोड वडा नम्बर ६ क्वाटरफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंङगशालामा भएको खेलमा बिर्तामोड वडा नम्बर […]
मेचीनगर । नेपाल बहुद्देशीय सहकारी संस्था (एनएमसी)का अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीलाई पितृशोक परेको छ । पिता टीकाप्रसादको बुधबार राति १०ः३० बजे ८२ वर्षको उमेरमा काँकरभिट्टास्थित आफ्नै घरमा निधन भएको अध्यक्ष शिवाकोटीले आफ्नो फेसबुक टाइमलाइनमा उल्लेख गरेका […]
कनकाई । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले ११औं वार्षिक साधारण सभा अन्तरगत आज कनकाई–१ स्थित सदस्य सेवा केन्द्र दुर्गापुरको इकाइगत साधारण सभामा चारजना सदस्यलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा उत्कृष्ट […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीसहित उप्रेती परिवारमा आजदेखि मातृशोक परेको छ । उहाँहरुकी आमा जानुकादेवी उप्रेतीको ८९ वर्षको उमेरमा आज अपराह्न ३ः१७ बजे निधन भएको […]
बिर्तामोड । बिर्तामोडमा आजदेखि सुरु भएको चौथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा बिर्तामोड–३ लाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै बिर्तामोड–४ क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी […]
अर्जुनधारा । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको ११औं साधारण सभा अन्तरगत इकाइगत साधारण सभा आजदेखि शुरु भएको छ । पाँचवटा सेवा केन्द्र रहेको संस्थाको आज सदस्य सेवा केन्द्र शनिश्चरेबाट इकाइगत साधारण […]
बिर्तामोड । सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडको अध्यक्षमा निवृत्त प्रहरी देवीप्रसाद संग्रौला सर्वसम्मत चयन भएका छन् । सोमबार आयोजित चौथो अधिवेशनबाट नेपाल पूर्व प्रहरी संगठन झापाका वरिष्ठ उपाध्यक्षसमेत रहेका संग्रौला सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका […]
भद्रपुर । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशले झापामा मानव अधिकार कार्यान्वयनको वर्तमान अवस्था बारेमा आइतबार सरोकारवालासँग छलफल गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा मानव अधिकार अन्तरगत खाद्य सुरक्षा तथा जातीय […]