शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले आजबाट बजार अनुगमन सुरु गरेको छ । चाडबाड नजिकिँदै गर्दा बजारमा अखाद्य बस्तुहरु विक्री वितरण हुने भएकाले नगरपालिकाले बजार अनुगमन सुरु गरेको जनाइएको छ । आज शिवसताक्षी वडा नं. १ स्थित […]
मेचीनगर । अरिदमन गण चारआली ब्यारेकको आयोजनामा आज बाहुनडाँगीमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । औषधी व्यवसायी संघ झापा र मेचीनगर नगरपालिकाको समन्वयमा मेचीनगर–३ बाहुनडाँगीस्थित लिम्बुटारमा सञ्चालित सो स्वास्थ्य शिविरबाट १८४ […]
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले वर्तमान श्रम नीति विपरित संस्थागत विद्यालय सञ्चालन भइरहेको भन्दै नियमनको माग राखेर श्रम तथा रोजगार कार्यालय भद्रपुरमा आज ज्ञापनपत्र बुझाएको छ । वर्तमान श्रम ऐन, कानून विपरित […]
बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोडले चाइल्ड एजुकेशन स्कलरसीप प्रोग्रामअन्तरगत दुईजना छात्रालाई एक वर्षका लागि छात्रवृति रकम प्रदान गरेको छ । बिर्तामोड–३ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयमा सोमबार कार्यक्रम आयोजना गरी रोटरी क्लब अफ बिर्तामोडले महेन्द्ररत्न […]
बिर्तामोड । इलामको रोङ गाउँपालिकाको कुटीडाँडास्थित पाथीभरा मन्दिरमा यसवर्ष पनि भण्डाराको तयारी गरिएको छ । हरेक वर्षको बडादशैं र चैते दशैंमा बिर्तामोडका व्यवसायीहरुको समूह पाथीभरा भण्डारा समितिले सामाजिक सेवा कार्यअन्तर्गत लगाउँदै आएको भण्डारा यसवर्ष यही […]
युवराज कार्की (पर्वत) नेपालको झापा जिल्लाले तराईको एक महत्वपूर्ण भू–भाग ओगटेको छ । पूर्वमा मेची नदी, भारतको पश्चिम बंङ्गाल तथा विहार, पश्चिममा मोरङ्ग जिल्ला र उत्तरमा इलाम जिल्लाको बीचमा झापा पर्दछ । कुनै समयमा यो […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था अन्तरगतको युवा तथा विद्यार्थी सरोकार उपसमितिले आयोजना गरेको कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रधान कार्यालय र कर्पोरेट कार्यालयको संयुक्त समूहले प्रथम स्थान हासिल गरेको छ । युवा तथा विद्यार्थी सरोकार उपसमितिका […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको संजिवनी बचत तथा ऋण सहकारी संस्था (संजिवनी साकोस)ले आफ्नो १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष यामकुमार चुडालको अध्यक्षता तथा नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ […]
काठमाडौं । अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले सीधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको सजाय सुनाएको छ । आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना […]
बिर्तामोड । बडादसैँको अवसर पारेर झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले गर्ने अन्तर वडा फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । यसअघि असोज १४ गतेदेखि हुने भनिएको पाँचौँ संस्करणको प्रतियोगिता असोज १६ गतेदेखि २३ गतेसम्म […]