काठमाडौं । नेपाली कांग्रेसले हिजो सम्पन्न केन्द्रीय कार्य समिति बैठकका निर्णय आज सार्वजनिक गर्ने भएको छ। पुस १२ गतेदेखि तीन दिनसम्म चलेको बैठकका निर्णय आज पसष १५ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने कांग्रेस केन्द्रीय […]
बिर्तामोड । आगामी फागुन १४ गतेका लागि तय गरिएको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा ढुवानी व्यवसायी निर्मल खत्रीले सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । व्यवसायी खत्रीले स्वतन्त्ररुपमा सदस्य पदमा उम्मेदवारी दिने बताउँदै आफू बिर्तामोडमा […]
कमल । झापाको कमल गाउँपालिकाको केर्खामा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । केर्खामा मुख्य कार्यालय रहको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको […]
बिर्तामोड । दशनामीहरुले सञ्चालन गरेको ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ । झापाको बिर्तामोड– ५ मा मुख्य कार्यालय रहेको संस्थाले आज १५ जना सदस्यहरुलाई सम्मान पनि […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा विधुतिय खाना पकाउने (इन्डक्सन) चुल्होबाट ४०० परिवार लाभान्वित भएका छन् । इन्भाइरोमेन्ट प्रोडक्सन सेन्टर नेपाल (इपिसि)को सहयोगमा भइरहेको उक्त अभियानको एक कार्यक्रमका बीच संविधान सभाका सदस्य रविन कोइरालाले उद्घाटन गरेका […]
भद्रपुर । रूद्र गौरी अम्बिका प्रतिष्ठानले भद्रपुर ७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयका ५० जना छात्रछात्रालाई जाडोको न्यानो कपडासहित जुत्तामोजा प्रदान गरेको छ । प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको नेतृत्वमा प्रतिष्ठानले अति विपन्न ५० जना विद्यार्थीलाई जाडोबाट […]
भद्रपुर । प्याब्सन र एनप्याब्सनको छातामुनि आवद्ध रहेको आधारमा भद्रपुरका संस्थागत विद्यालयहरुले मनोमानी गरिरहेकोप्रति संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले आपत्ति जनाएको छ । नगर अध्यक्ष विदुर ढुंगाना तथा सचिव रमेश भट्टराईद्वारा शुक्रबार जारी […]
झापा । कनकाई– विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर सेग्रीगेसन कार्यको सुरुवात गरेको छ । बायोग्यास उत्पादनका लागि सुरु गरिएको सो कम्पनीले कुहिने र नकुहिने फोहोर सेग्रीगेसन कार्य शुक्रबारदेखि सुरु गरेको हो […]
झापा । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पुरानो शैलीले कृषि,व्यापारको क्षेत्रमा प्रगति गर्न नसकिने बताएका छन् । उनले व्यापारमा आधुनिक शैली अपनाउनुपर्नेमा जोड दिए । झापाको बिर्तामोडमा बुधबार बिर्तामोड उद्योग वाणिज्य संघको उम्मेदवार घोषणा कार्यक्रममा […]
झापा । पूर्वको चर्चित गैर सरकारी संस्था सहारा नेपालले सञ्चालन गरिरहेको कार्यक्रम विश्वास परियोजनाले पछाडि परेका समुदायको उत्थानका लागि महत्वपूर्ण योगदान पुर्याएको छ । संस्थाद्वारा सञ्चालित विश्वास परियोजनाले तीन जिल्लाका २५ वटा पालिकामा स्वास्थ्य सुधारका […]