२०८३ वैशाख २८ सोमवार , ०४:४७:४४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रूतमार्गको प्रवेश विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्नुभएको छ । प्रधानमन्त्री ओलीले हिजो सम्बन्धित मन्त्रीसहित उच्च अधिकारीसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । महिला युरो २०२५ को उपाधि इङ्ल्यान्डले जितेको छ । स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ गोलको जीत निकाल्दै इङ्ग्ल्यान्ड युरो च्याम्पियन बनेको हो । स्वीट्जरल्यान्डको बसेलमा रहेको सेन्ट ज्याकोब पार्कमा भएको फाइनल खेलमा निर्धारित र […]

सोमवार, साउन १२, २०८२

झापा । झापाको मेचीनगरस्थित सहरेडाँगीमा स्कोरपियो गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृतकको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ । आइतबार साँझ साढे ७ बजे मेचीनगर नगरपालिका–१२ सहरेडाँगीस्थित मेची राजमार्गमा इलामबाट चारआलीतर्फ […]

सोमवार, साउन १२, २०८२

झापा । विश्व स्वास्थ्य सङ्कठन (डब्लुएचओ)ले गाजामा कुपोषणको अवस्था अत्यन्तै चिन्ताजनक रहेको चेतावनी दिएको छ । गाजामा पुनः राहत सामाग्रीको वितरण शुरु भएपछि डब्लुएचओले यस्तो बताएको बीबीसीले जनाएको छ । इजरायलले गाजाको केही भागमा हरेक […]

सोमवार, साउन १२, २०८२

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका दुई युवक सुजन ढकाल र मोरङ बेलवारीका […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । साउनको मध्य हुनै लाग्दा देशभर ७८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । सबैभन्दा बढी धान फल्ने मधेश र कोशीमा कम रोपाइँ छ । मधेशमा अहिलेसम्म झन्डै ५२ प्रतिशत मात्रै रोपाइँ भएको बाली […]

सोमवार, साउन १२, २०८२

झापा । संयुक्त राज्य अमेरिका र युरोपियन युनियन (ईयू) बीच ऐतिहासिक व्यापार सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनबीच हिजो स्कटल्याण्डको टर्नबेरी गोल्फ रिसोर्टमा भएको निर्णायक […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोट २०२५ का लागि नेपाली टोलीको घोषणा गरिएको छ । टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले हिजो २३ सदस्यीय टोली घोषणा गरेको हुन् । टोलीले आउँदो भदौ २३ […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । केही दिन कमजोर रहेको मनसुनी वायु फेरि सक्रिय भएको छ । गएरातिदेखि देशभर मनसुनी वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकासहित केही ठाउँमा अहिले पनि पानी परिरहेको छ । […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । अघिल्लो हप्ता अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) लाई निर्बाध रूपमा सञ्चालन गर्न अनुमति दिने […]

सोमवार, साउन १२, २०८२