२०८३ वैशाख २८ सोमवार , ०४:४७:४४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

विराटनगर । रसुवाको तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दाजुभाइ मृत फेला परेका छन् । गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार विराटनगर महानगरपालिका-३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा […]

सोमवार, साउन १२, २०८२

झापा । इजरायलले गाजामा एक सयवटा ट्रकसम्म राहत सामग्री जान दिने निर्णय गरे पनि संयुक्त राष्ट्रसङ्घ (यूएन) ले त्यसलाई पर्याप्त नभएको बताएको छ । यूएनका अनुसार यो सहायता भोकमरी र स्वास्थ्य सङ्कटलाई टार्न प्रयाप्त छैन […]

सोमवार, साउन १२, २०८२

चितवन । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये १० करोड रुपैयाँभन्दा बढी फिर्ता भएको छ । भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको रकम काम हुन नसकेपछि पुनः सङ्घ […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । आज दोलखा, सिन्धुपाञ्चोक, इलाम, झापा, सोलुखुम्बु, संखुवासभा, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुलीमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, रुकुम […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको खोप र सर्पदंश उपचारमा प्रयोग हुने औषधि पठाएको छ । विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यसअघि नै खरिद भएर आर्पूतिका क्रममा रहेको औषधि […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । सुनको भाउ आज स्थिर रहेको छ । हिजोजस्तै सुन तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ भने बढेको छ । आज […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण ८ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै ५ वटा राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालनमा छन् । नेपाल प्रहरीले सोमबार […]

सोमवार, साउन १२, २०८२

पर्सा । वीरगञ्ज नाका हुँदै गएको आर्थिक वर्षमा १२ अर्ब ७२ करोड रुपैयाँ बराबरको ३१ करोड ३८ लाख ६५ हजार ४७३ किलोग्राम धान आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गएको आर्थिक […]

सोमवार, साउन १२, २०८२

झापा । यहाँको मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा रु. चार करोड ३८ लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल ३५० मिटर लामो र पाँच फिट चौडाइको छ । […]

सोमवार, साउन १२, २०८२