२०८३ वैशाख २८ सोमवार , ०५:०८:०३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

विराटनगर । नक्कली नोटसहित प्रहरीले सुनसरीबाट २ जना पक्राउ गरेको छ । भारतबाट नक्कली नोट लिएर नेपाल आउँदै गरेका सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमान कंकालिनी–१ का २५ वर्षीय राजेश […]

बुधवार, साउन २१, २०८२

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार […]

बुधवार, साउन २१, २०८२

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ कमलपुरमा गएराति गोली चलेको छ । प्रहरीको गोली लागेर स्थानीय लालु यादवको ज्यान गएको छ । गएराति साढे १० बजेतिर प्रहरी टोलीले तस्करलाई धरपकड गर्ने क्रममा गोली […]

बुधवार, साउन २१, २०८२

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स हिजो इन्डियन आर्मी फुटबल टिमसँग १–० ले पराजित भएसँगै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो । इन्डियन आर्मीको […]

बुधवार, साउन २१, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधिजन्य वस्तुहरूमा लगाइने भन्सार शुल्क आगामी दिनमा २५० प्रतिशतसम्म पुग्न सक्ने बताउनु भएको छ । उहाँले विदेशी अर्धचालक (सेमिकन्डक्टर) सामग्रीमा पनि नयाँ शुल्क लगाउने तयारी गुर्नभएको समाचारसंस्था एएफपीले जनाएको […]

बुधवार, साउन २१, २०८२

काठमाडौं । गएराति कोशी र सुदूरपश्चिम क्षेत्रमा वर्षा भएको छ । अहिले पनि कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति कोशी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी […]

बुधवार, साउन २१, २०८२

झापा । पूर्व पश्चिम राजमार्गको एसियन हाइवे निर्माणका क्रममा झापाको शिवसताक्षीस्थित भालु खोलामा बनाइएको डाइभर्सन भत्किएपछि राजमार्ग अवरुद्ध भएको छ । आज बिहान करिब ५ः३० बजेदेखि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख […]

बुधवार, साउन २१, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित राष्ट्रहरु बाध्यताले अलग रहेको भन्दै कनेक्टिभिटी नै उनीहरुका लागि न्याय हुने बताउनु भएको छ। भुपरिवेष्टित राष्ट्रहरुको शिखर सम्मेलनका क्रममा तुर्केमिनिस्तानमा रहेका प्रधानमन्त्रीे कनेक्टिभिटीमा जोड दिनु भएको हो । […]

मङ्गलवार, साउन २०, २०८२

झापा । अमेरिकी सरकारले ‘ट्रान्सजेन्डर’ अर्थात् परलैङ्गिक महिलाहरूका लागि खेलकुद भिसामा प्रतिबन्ध लगाएको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले महिला खेलकुदमा प्रतिस्पर्धा गर्न चाहने ट्रान्सजेन्डर महिलाहरूको भिसा योग्यता सीमित गर्न आफ्नो आप्रवासन […]

मङ्गलवार, साउन २०, २०८२

मकवानपुर । बागमती प्रदेशको छैटौं मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । बानियाँ ११० सदस्यीय प्रदेशसभामा कांग्रेस र नेकपा एमाले गठबन्धनको […]

मङ्गलवार, साउन २०, २०८२