२०८३ वैशाख २८ सोमवार , ०४:०७:३० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । भद्रपुरमा जंगली हात्तीले घर भत्काएर क्षति गरेको छ । आज बिहान ८ः२० बजे भद्रपुर-४ साम्पाङ बस्ने आसबहादुर लिम्बुको इँटा र सिमेन्टले बनेको माथि जस्ताको छानो भएको एकतले घरमा एउटा जंगली हात्ती आई घरको […]

बुधवार, साउन २१, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकार पत्रकार महिलाहरूको क्षमता अभिवृद्धि गर्न र पत्रकारितामा महिलाहरूलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ। सञ्चारिका समूहका केन्द्रीय तथा प्रदेशका पदाधिकारीहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री […]

बुधवार, साउन २१, २०८२

झापा । अमेरिकाले जापानको हिरोशिमामा परमाणु बम खसालेको ८० वर्ष पूरा भएको छ । सन् १९४५ अगस्ट ६ तारिखमा अमेरिकाले जापानमा पहिलो पटक परमाणु बम आक्रमण गरेको थियो । दोस्रो विश्वयुद्धका क्रममा जापानलाई आत्मसमर्पण गराउने उद्देश्यले […]

बुधवार, साउन २१, २०८२

काठमाडौं । राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ४० दिनका लागि निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७१ खर्ब रुपैयाँभन्दा धेरै पुगेको छ । […]

बुधवार, साउन २१, २०८२

झापा । झापामा गाउँलेले रुखमा बाधेका व्यक्ति मृत भेटिएका छन् । मंगलबार राति करिब साढे १० बजे झापा गाउँपालिका-१ लसुनामा आँपको रुखमा बाधेका स्थानीय ६० वर्षीय जतन सोरेन बुधबार बिहान मृत भेटिएका हुन् । अत्याधिक […]

बुधवार, साउन २१, २०८२

भोजपुर । अविरल बर्सातसँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन् । पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका हुन् । मकै सखाप पारेर हावाले ढालेको किसानहरुको भनाइ छ । भर्खर […]

बुधवार, साउन २१, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभ बिच बुधबार दुईपक्षीय भेटवार्ता भएको छ । तुर्कमेनिस्तानको राजधानी अश्गाबातमा भएको भेटवार्तामा नेपाल–तुर्कमेनिस्तानबिचको आपसी सम्बन्ध, क्षेत्रीय सहकार्य र आपसी हितका विविध पक्षहरूमा छलफल भएको […]

बुधवार, साउन २१, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी छनोटका लागि हुने अक्सनमा आज १५० जना खेलाडीको अन्तिम सूची घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको सूचीमा ४५८ जना खेलाडीले […]

बुधवार, साउन २१, २०८२

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विद्युत ट्रान्सफर्मर चोरीका घटनामा संलग्न ७ जना र चोरीको सामान खरिद गर्ने ५ जनालाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको […]

बुधवार, साउन २१, २०८२

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित जाई–पर्सिया गाउँमा दिउँसै जंगली हात्ती प्रवेश गर्न थालेको छ । हात्ती बस्ती क्षेत्रमा दिउँसै देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । मंगलबार दिउँसो भाले वयस्क हात्ती गाउँ छिरेर […]

बुधवार, साउन २१, २०८२