झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई पूर्णरूपमा कब्जा गर्ने सम्भावित इजरायली योजनामा आफू हस्तक्षेप नगर्ने सङ्केत दिनुभएको छ । हिजो पत्रकारसँग कुरा गर्दै ट्रम्पले यस्तो बताउनुभएको अल जजिराले जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन […]
काठमाडौं । कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम रहको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेखमा बाढीको मध्यम सम्भावना रहको महशाखाको भनाइ छ । त्यस्तै […]
काठमाडौं । हिजो कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]
झापा । दक्षिण कोरियाले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको छ । त्यहाँको श्रम मन्त्रालयले सन् २०२६ का लागि न्यूनतम पारिश्रमिक २ दशमलव ९ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । यसबाट श्रमिकको जीवनस्तर सुधारमा […]
काठमाडौं । आउँदो असोज एक गतेदेखि गाडीमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो । […]
ताप्लेजुङ । मिक्वाखो गाउँपालिका–५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा छ । लोदेन फाँटमा रहेको यस क्षेत्रकै एक प्रमुख आकर्षकका रूपमा मनमोहक दृश्यसहितको लामपोखरी पर्यटकको पर्खाइमा रहेको हो । ताप्लेजुङमा पर्यटकीय गन्तव्य धेरै छन् । हिमाल […]
काठमाडौं । २० वर्षमुनिको महिला एशियन कप छनोट आजदेखि शुरू हुँदैछ । भूटानको थिम्पुमा आजदेखि शुरू हुन लागेको प्रतियोगिताको छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपाल र भूटानबीचको खेल थिम्पुको चाङलिमियाङ मैदानमा बेलुका पौने […]
काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वन अघि बढाउन कर्मचारीलाई निर्देशन दिनु भएको छ । सडक विभागको गत आर्थिक वर्षको प्रगती समिक्षा कार्यक्रमलाई संवोधन गर्दै बुधबार […]
झापा । झापामा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मंगलबार गौरादह नगरपालिका-४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मृत्यु भएको झापा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरदेखि करिब […]
झापा । चीनमा चिकनगुनिया भाइरसका सङ्क्रमितको सङ्ख्या सात हजार नाघेको छ । गएको जुलाईदेखि चीनको गुवाङदोङ प्रान्तमा लामखुट्टेबाट सर्ने भाइरसबाट सात हजार जनाभन्दा धेरै सङ्क्रमित भएका हुन् । चिकनगुनिया भाइरसका सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय […]