काठमाडौं । सुनको भाउले आज कीर्तिमान बनाएको छ। सुनको भाउ आज एकैदिन एक हजार ९०० रुपैयाँले बढेर तोलाको एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि वैशाख […]
धनगढी । महाकाली नदीमा पानीको जलसतह खतराभन्दा माथि पुगेको छ । खतराको तह पार भएपछि अहिले शारदा ब्यारेजमा चार पाङ्ग्रे यातायातका साधन आवागमनमा रोक लगाइएको छ । नदीमा पानीको बहाव बढेर खतराको सतह नाघेपछि मंगलबार […]
पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–१ को विरुवामा पाँच दिन देखि हराइरहेका बालबालिका मृत फेला परेका छन्। हराइरहेका दाजु बहिनी विरुवा खोला किनारमा मृत फेला परेका हुन्। शुक्रवार विद्यालय हिडेका उनीहरु हराएका थिए। विरुवा खोला मृत […]
काठमाडौं । आज सात जिल्लामा बाढीको जोखिम उच्च रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, काभ्रे र मकवानपुरमा बाढीको जोखिम उच्च छ । सङ्खुवासभा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाञ्चोक, […]
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुङ्गा खसेर भएका मानवीय क्षति धेरै छन् । पछिल्ला वर्षहरूमा […]
सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ । सोमबार बिहान ६ बजेको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड […]
कञ्चनपुर । नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि सम्झौता भएको तीनदशक पुगिसक्दा पनि सन्धि सम्झौताअनुसार दोधारा–चाँदनी नहर निर्माण अन्योल बनेको छ । नेपालतर्फ नहर निर्माणका लागि जग्गा अधिग्रहण गरे पनि भारतीय पक्षले निर्माण गर्नुपर्ने एक […]
हेटौंडा । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुनुहुँदै छ। कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसक्नु […]
झापा । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रूस–युक्रेन युद्धमा चीन, पाकिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र केही अफ्रिकी देशका भाडाका सैनिकहरू संलग्न रहेको बताउनु भएको छ । हिजो उहाँले पूर्वी युक्रेनको वोवचान्स्क क्षेत्रमा खटिएका युक्रेनी सैनिकहरूको मनोबल बढाउन […]
काठमाडौं । भारतले नेपालको दार्चुलासँग जोडिएको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने भएकाले महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । उत्तराखण्डमा रहेको जलविद्युत् परियोजना सिल्ट सफाइका लागि बाँधको ढोका खोल्ने भनेर भारतीय […]