काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने कार्यसूची रहेको छ । […]
झापा । भारतले रुसबाट तेल आयात गर्ने विषयमा अमेरिका र युरोपेली सङ्घ (ईयू) बाट उठाइएको प्रश्नहरूप्रति आधिकारिक जवाफ दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै भारतको भनाइ सार्वजनिक […]
काठमाडौं । अस्ट्रेलियामा अर्को हप्ता शुरू हुने टप इण्ड टी– २० सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले हिजो रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो […]
उदयपुर । निरन्तरको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा छ । वडा नम्बर २, ३, ६ ८ र ९ का गाउँघर सप्तकोशीको बाढी तथा डुबानको जोखिममा परेका नगरपालिकाकी […]
काठमाडौं । लगातार तेस्रो कारोबार दिन घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४६ अङ्कले बढेर २ हजार ८७५ दशमलव ३६ विन्दुमा पुगेको छ । आज विकास बैंक, […]
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली महिला श्रमिकहरूको मृत्युपछि उनीहरूका परिवार सामाजिक, मानसिक र आर्थिक सङ्कटमा परेको एक प्रतिवेदनले देखाएको छ । महिला पुनर्स्थापना केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनले राज्यको गैरजिम्मेवारी र संवेदनहीनताका कारण वैदेशिक रोजगारीमा […]
झापा । उडिरहेको विमानमा हुने हलचल अर्थात् ‘टर्ब्युलेन्स’ सन् २०५० सम्ममा तीन गुणाले बढ्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । जलवायु परिवर्तनका कारण भू–उपग्रह, रडार वा मानिसका आँखाले पत्ता पाउन नसक्ने सफा मौसमका बेला हुने […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ। नतिजा सार्वजनिक गर्न बोर्डको बैठक आज साँझ ५ बजे बस्दैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशन अघि आवश्यक प्रणाली परीक्षण […]
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयले दाबी पेश गर्नका लागि २४ घण्टा समय दिएर आह्वान गरेको केही बेरमै बानियाँले दाबी […]
काठमाडौं । हिजो र आज देशभर वर्षा गराएको न्यून चापीय प्रणाली भोलिदेखि कमजोर हुने भएको छ । अस्ति शनिवार बेलुकादेखि सक्रिय भएर देशका धेरैजसो ठाउँमा वर्षा गराएको प्रणाली भोलिदेखि कमजोर बन्ने मौसमविद् उज्ज्वल उपाध्यायले बताउनुभयो […]